चौरमा भेटियो १६ वर्षीया पूजाको शव
कैलाली- कैलालीमा एक किशोरीको शव फेला परेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पूजा थापाको शव फेला परेको हो । पूजाको शव उनकै घर नजिकै चौरमा शुक्रबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतकका परिवारका अनुसार पूजा

