कानेपोखरी नेकपा एमाले १,२,३,५,६ र ७ को नयाँ कार्यसमिति सर्वसम्मत चयन
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका भित्र रहेका ७ वटा वडाहरू मध्ये ६ वटा वडाहरू १,२,३,५,६ र ७ ले प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सहमतिमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । वडा नं. १ मा चन्द्र बहादुर मगरको अध्यक्षता २६ सदस्यीय वडा कमिटी गठन भएको हो । उपाध्यक्षमा नर्वदा

