माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने
क्रेजी संवाददाता कानेपोखरी । माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीद्धारा चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न । उनिहरूले गठित कमिटीलाई नमान्ने भन्दैँ पुनः अधिवेशनको माग गर्दै विरोध जनाएका हुन । माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज

