
झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन
अर्जुनधारा: झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ ।अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शनिबार आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गरेका छन् । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गरे । उनले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा