कविता : हाम्रो पथरी

– छवि धिमिरे भुल्के देवी शिरमा हाम्रो, हरियाली वन स्वर्गजस्तै हाम्रो पथरी रमाउँछ मन आफनै पौरख खाई बाच्ने सबैजात–जाति प्राकृतिकको संरचना पथरीबासी माथि ईन्द्रेणीका रंगहरुले चुमेका हुन् घर गोधुँलीमा चम्कदछौँ सबै वरपर विद्यालय पाटिपौवा संघ संस्थाहरु शिवालय मन्दिरहरु बनेका हुन् अरु हाम्रो पथरी राम्रो पथरी हामी पथरीबासी जाँदा पनि जतिखेर हिड्छौँ

पथरीमा १० दिने नाट्य कार्यशाला सम्पन्न

क्रेजी संवाददाता पथरी । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सोमबार सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरमा नाट्य क्षेत्रबाट धेरै प्रकारका विषयवस्तुमाथि सचेतना फैलाउन सकिने उल्लेख गर्दै यस कार्यमा नगरपालिकाले सदैव

२०७८ लाई हर्षाैल्लासका साथ स्वागत गर्दैछौं

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७७ साललाई बिदाई गर्नेछौ र २०७८ लाई स्वागत गर्नेछौ । समय कति चाडै बित्तो रहेछ है ? तपाईंको यस बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता

नेपाल मगर संघ पथरी शनिश्चरेद्वारा माघे संक्रान्तीमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ती राष्ट्रिय पर्वको अवसरमा मोरङको पथरी शनिश्चरेमा शुभकामना आदान– प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार (माघ १ गते) नेपाल मगर संघ पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु मारुनी, कौडा,

शिवसताक्षीमा धुमधाम चासोक तङ्नाम

क्रेजी साप्ताहिक शिवसताक्षी । प्रकृतिपुजक लिम्बु जातिहरुको महान चाड चासोक तङ्नाम पुस १५ गते शिवसताक्षीमा धुमधामका साथ सम्पन्न भएको छ । झापाको शिवसताक्षी–७ मिलन चौकमा पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै चुम्लुङ हिम परिषरमा चासोक पूजा गरिदै चासोक तङ्नाम मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चन्द्रकुमार सेर्मा, विशिष्ट अतिथि उपमेयर

नेपालमै लाग्छ यस्तो अनौठो मेलाः जहाँ २४ घण्टा अपाच्य शब्द बोल्न खुला

क्रेजी साप्ताहिक बाग्लुङ । नेपालमा लाग्ने अधिकांश मेला तथा महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्से्नि एउटा अनौठो मेला लाग्ने गरेको छ । त्यो मेलामा यौनका

पथरीमा माघे संक्रान्ती राष्ट्रिय पर्व ५०१४ को अवसरमा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती ५०१४ को अवसरमा नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले शुभकामना आदान प्रदान सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार पथरीशनिश्चरेमा भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अन्य अतिथिहरुमा

चाक्चाचुर येले दोङको शुभकामना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताइन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा सोमबार आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख

माघे संक्रान्तिको महिमा

 कृष्णप्रसाद अधिकारी एसिया महादेश भित्र पर्ने हाम्रो देश नेपाल । यहाँ विभिन्न जात जातिका मानिसहरूको बसोबाँस छ । साथै विभिन्न प्रकारको धर्म मान्ने चलन छ । नेपालमा बसोबाँस गर्ने मानिसहरुले १ सय १० प्रकारका पर्व पनि एक प्रमुख पर्व हो । सूर्य राशी चक्रबाट दशैं स्थानको मकर राशीमा प्रवेश गर्दा

माघे सक्रान्तिमा सार्वजनिक बिदा

क्रेजी साप्ताहिक । माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । सो पर्वको अवसरमा आगामी माघ १ र २ गते बिदा दिने भएको हो । प्रदेश ५ सरकारले गत वर्ष पनि माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.