फखरको उत्कृष्ट ब्याटिङमा पाकिस्तानको रेकर्ड ‘रन चेस’

फखर जमानको १ सय ८० रनको मद्दतले पाकिस्तानले न्युजिल्याण्डमाथि ७ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय ३७ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी छँदै ३ विकेटको क्षतिमा पछ्यायो । एकदिवसीय क्रिकेटमा पाकिस्तानले पछ्याएको दोस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०२२ मा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा जितको ह्याट्रिक गरेको छ । टोलीले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको सर्वाधिक १२ अंक छ । कोलकाताको इडेन गार्डेन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ

कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने

क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । निकै कम गोलका अवसरहरू सिर्जना भएको खेलमा ६ पटकको विजेता फ्लोरेन्टिना सजिलै आफ्नो अघिल्लो

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्स हुनेछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यस्तै एन्फा

सहिद स्मारक ए डिभिजन लिग : एपिएफले फ्रेण्ड्ससँग अंक बाँड्यो

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो । यससँगै दुवै टोली १३

चेल्सीको लगातार पाँचौँ हार

घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौँ हार हो । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको भएको खेलको ३७औँ मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैबाट पनि थप गोल हुन नसके पछि खेल पहिलो

बार्सिलोना रायो भालेकानोसँग २–१ को अन्तरले पराजित

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ । म्याड्रिडमा बुधवार राती भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो । भालेकानो २–१ ले विजयी हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुग्यो । खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।भालेकोनाको

पाकिस्तानले न्यूजिल्याण्डलाई पाँच विकेटले हरायो

पाकिस्तानले पाँच खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए । सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो

आईपीएल क्रिकेट : चेन्नइलाई हराउँदै राजस्थान शीर्षस्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६

इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश

इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.