मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज
एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ ।


