लिगमा गोलको खडेरी

कुनै समय बसन्त थापा, निराजन रायमाझी, हरी खड्का लगायत फुटबल खेलाडीहरुले आफूलाई कुशल स्ट्राइकरको रुपमा स्थापित गरेका थिए । त्यसपछि जुमानु राई, सन्तोष साहुखल, अनिल गुरुङ राष्ट्रिय टिम र क्लबमा गोल गर्ने खेलाडीको रुपमा चिनिए । हिजोआज भने त्यस्तै गोल गर्न सक्ने स्ट्राइकरको कमी नेपाली फुटबलमा देखिँदै आएको छ ।

कर्णालीमाथि बागमतीको संघर्षपूर्ण जित

वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशले कर्णाली प्रदेशमाथि १ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।मूलपानी मैदानमा भएको खेलमा कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बागमतीले १९.५ ओभरमा पूरा गर्न ९ विकेट सक्यो । प्रतियोगितामा बागमतीको यो दोस्रो जित हो । ५ खेलबाट बागमतीले ४ अंक जोडेको छ

अर्जुनको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेले पराजित गरेको हो । दोस्रो जितपछि सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ । पाँच खेल खेलेको गण्डकीको

डिबाला र मोराटाको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए मा युभेन्ट्स सालेरनिटानालाई २–० ले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको २१औं मिनेटमा डिबालाले र ७०औं मिनेटमा मोराटाले गोल गरे । २८ औं मिनेटमा जर्जिओ किलयनीले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान : कानेपोखरी प्रदेशकै उत्कृष्ट डोजाङ्ग

क्रेजी संवाददाता विराटनगर । आईटीएफ तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । प्रदेश १ आईटीएफ तेक्वाण्डो संघको २० औँ वार्षिक उत्सवको अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन । पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र

एनी फाक्तेप गोल्डकप : आयोजकलाई स्तब्ध पार्दै काँकडभिटा सेमिफाइनलमा

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को आज भएको खेलमा तुर्केनी युथ फुटबल क्लब काँकडभिटाले विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । बाल सेवा स्कुलको खेल मैदानमा भएको खेलमा तुर्केनी फुटबल क्लबले आयोजक फाक्तेप फुटबल क्लबलाई १ –२ गोल अन्तरले स्तब्ध

मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डि’ओर उपाधि

लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका

एनी फाक्तेप गोल्डकप : टाइब्रेकरमा धरान सि.टी. विजयी

क्रेजी संवाददाता शिवसताक्षी । माईभ्याली फुटबल क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै धरान सि.टी. फुटबल क्लब झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी–७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

रोयललाई स्तब्ध पार्दै जलथल सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा जलथल फुटबल क्लब हल्दीबारी विजयी भएको छ । जलथल फुटबल क्लब हल्दीबारीले रोयल स्पोर्टिङ्ग क्लव दमक लाई २ - ० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको पहिलो हापको २३

महिला टी–२० विश्वकप छनोट : निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ । ६
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.