रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो
क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाउँदै ८


