द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक

द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले द बेस्ट फिफा अवार्ड अन्तर्षत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा सोमबार मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ २०२० को विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी छन् । मनोनयनमा पर्ने खेलाडीमा लेवान्डोस्कीसँगै

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता शिवसताक्षी । प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थापित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा दर्शक बस्ने प्याराफिट, स्टेज र खेलमैदान सफा गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष

जहदा भेट्रानस गोल्डकप : उपाधि आयोजक जहदा भेट्रानसलाई

सन्तोष राई पथरी । आयोजक जहदा भेट्रानसका फरवार्ड डेनिम राईको एक मात्र गोलले जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजकले आफ्नो पोल्टामा पारेको छ । मोरङको कानेपोखरी–५ मा अवस्थित जहदा रंगशालामा आइतबार भएको फाइनल खेलमा हाम्रो इटहरी भेट्रानसलाई स्तब्ध पार्दै आयोजक विजयी भएको हो । निक्कै नै प्रतिष्पर्धात्क खेलमा पहिलो हाफमा दुवैतर्फबाट

आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, युनाइटेडको लज्जास्पद हार

प्रिमियर लिगमा शनिबार राति लिभरपुलले आर्सनललाई ४–० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि चार फरक खेलाडीले गोल गरे । साडियो मानेले ३९औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा तीन गोल थप्यो । डिएगो जोटाले ५२औं, मोहम्मद सालाहले ७३औं र ताकुमी

फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता

लिओनल मेसीले फ्रेन्च लिग वानमा पहिलो गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्ट्सलाई ३–१ ले पराजित गरेको छ ।दोस्रो हाफमा केलर नाभासले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि पीएसजीले जित हात पारेको हो । जितपछि पीएसजीले शीर्ष स्थानमा १२ अंकको आरामदायी अग्रता बनाएको छ । घरेलु मैदान पार्क डे

ए डिभिजन लिगमा थ्रीस्टारको विजयी सुरुवात

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको २१ औं मिनेटमा निशान खड्का, ४५ औं मिनेटमा राफायल र ५८ औं मिनेटमा अनन्त तामाङले गोल गरे । च्यासलका विकास मेराग्लियाले पेनाल्टीको अवसर खेल फालेका थिए । निशानले करिब

जहदा भेट्रानसको फाइनलमा आज जहदा र ईटहरी बीच भीडन्त हुने

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–५ जहदामा आज ‘जहदा भेट्रानस गोल्डकप–२०७८’ को फाइनल खेल हुदैछ । आयोजक जहदा भेट्रानस र हाम्रो ईटहरी भेट्रानस बीच फाइनल खेल हुनेछ । आयोजकले झापाको विर्तामोड भेट्रानसलाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो भने इटहरीले हाम्रो धरान भेट्रानसलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो

धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै इटहरी भेट्रानस फाइनलमा पुग्यो

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रानस एफसी प्रवेश गरेको छ । हाम्रो धरान भेट्रानस एफसीलाई टाइब्रेकरमा २-३ गोल अन्तरले हराउँदै हाम्रो इटहरी भेट्रानसले फाइनलको यात्रा तय गरेको हो । धरानका लागि जनकराज सुनुवार, तिर्थराज आलेमगर, योगेन्द्र राई, सुमन

माङ्सेबुङमा १४ औं आत्मानन्द कप हुने

क्रेजी संवाददाता माङ्सेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सवको अवसरमा १४ आंैै आत्मानन्द कप हुने भएको छ । इलाम माङ्सेबुङमा आयोजना हुने सो प्रतियोगिता मंसिर ११ गते उद्घाटन खेल हुने आयोजकले जनाएको छ । मोरङ जिल्लाबाट पथरी शनिश्चरेको सिरिजंघा स्पोर्टिङ क्लब जाने भएको छ । यस्तैगरी सिरिजंघाको अलवा

जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

क्रेजी संवाददाता जहदा । मोरङको कानेपोखरी—५  मा अवस्थित  जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई स्तब्ध पार्दै  आयोजक जहदा फाइनलको यात्रा तय गरेको छ । विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै आयोजक जहदा फाइनलमा पुगेको हो । आयोजक जहदा भेट्रानस एफसीका क्याप्टेन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.