यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् ।  मूलपानी मैदानमा भएको खेलमा कप्तान देव खनाल र विशाल विक्रम केसीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले बागमतीलाई ३ विकेटले पराजित  गरे । लुम्बिनीले १९४ रनको लक्ष्य ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरे। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक

‘सिरी ए’ मा इन्टर र एटलान्टा विजयी, युभेन्ट्स पराजित

इटालियन सिरी ए मा शनिबार राति भएको खेलमा इन्टरमिलानले भेनेजिअलाई २–० ले पराजित गरेको छ । यस जितपछि इन्टरले शीर्ष दुई टिम नापोली र एसी मिलानसँग अंक दूरी १ मा झारेको छ । इन्टरका लागि हाकन चालहानोग्लु र लाउटोरो मार्टिनेजले गोल गरे । जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोड्दै

अन्तिम समयमा २ गोल गर्दै बार्सिलोना विजयी

स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियाललाई ३–१ ले पराजित गरेको छ । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो खेल जितेको हो । मेम्फिस डिपाएर र फिलिप काउटिन्होले अन्तिम दुई मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित हात पारेको हो । भियारियालको मैदानमा भएको खेलको पहिलो हाफ

एनी फाक्तेप गोल्डकप : उद्घाटन खेलमा पथरी विजयी

क्रेजी संवाददाता शिवसताक्षी । टाइब्रकेरमा दुधौली स्पोर्टिङ क्लब सिन्धुलीलाई हराउँदै मोरङको पथरी फुटबल क्लबले विजयी यात्रा सुरुवात गरेको छ । झापाको शिवसताक्षी ७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा आजदेखि भएको प्रथम एनी फाक्तेप गोल्ड कप २०७८ मा पथरी विजयी भएको हो । उद्घाटन खेलमा दुधौली स्पोर्टिङ फुटवल क्लव

एनी फाक्तेप गोल्डकपको उद्घाटन खेलमा पथरी र दुधौली भिड्ने

क्रेजी संवाददाता शिवसताक्षी । आज शनिबारबाट आयोजना हुने ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को उद्घाटन खेलमा पथरी फुटबल क्लब र दुधौली स्पोर्टिङ क्लब सिन्धुली भिड्ने भएका छन् । फाक्तेप फुटबल क्बलको आयोजनामा आज मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । शिवताक्षी –७ को बाल

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी पूरा

क्रेजी संवाददाता शिवसताक्षी । भोलि शनिबारबाट आयोजना हुने 'प्रथम एनी फाक्तेप गोल्डकप २०७८' को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फाक्तेप फुटबल क्बलको आयोजनामा भोलि मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसअन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल

अन्तर माध्यमिक भलिवल प्रतियोगिताको उपाधि मेरी गोल्ड झापालाई

पथरीशनिश्चरे, अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि मेरी गोल्ड झापा, कन्काई माविले चुमेको छ । बुधबार भएको फाइनल खेलमा मेरी गोल्ड टिमले रेडस्टार माविलाई २५\१९ ,२५\१८ ,२५\ १७ अन्तरको सोझो सेटमा हराएको हो । वेलवारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी९ तारा० पराजुलीले विजेता र उप विजेता टिमहरूलाई क्रमशः नगद १० हजार तथा

रियल मड्रिड लगातार २५औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

स्पानिस क्लब रियल मड्रिड लगातार २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३–० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो । रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । जितपछि

लिभरपुलको शतप्रतिशत जित, मिलानसँग एट्लेटिको पराजित

इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई कायम राख्दै पोर्टोलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि थियागो अलकान्टरा र मोहम्मद सालाहले गोल गरे । लगातार पाँच खेल जितेको लिभरपुल १५अंक सहित शीर्ष स्थानमा छ । पोर्टो पाँच खेलबाट

रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरे, ६ मंसीर  । जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको पहिलो चरणको खेलमा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार सिंहदेवी मावि ,वेलवारीको खेल मैदानमा संचालन भएको प्रतियोगितामा रेडस्टार माविले भगवती माविलाई पराजित गरेको हो । वेष्ट अफ थ्रीु खेल ( नियम अनुसार आयोजक भगवती मावि टिमसँगको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.