प्रथम एनी फाक्तेप गोल्डकपको टाइसिट सार्वजनिक

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिबसताक्षीको फाक्तेपमा अवस्थित बाल सेवा विद्यालयमा यही मंसिर ११ गतेदेखि संचालन हुने पहिलो प्रथम एनी फाक्तेप गोल्डकपको टाइसिट (खेल तालीका) सार्वजनिक गरिएको छ । आयोजक फाक्तेप फुटबल क्लबले खेल तालिका सार्वजनीक गरेको हो । फाक्तेपमा पहिलो पटक हुन लागेको गोल्डकपमा झापाको ४ टिम र जिल्ला

पहिलो टी–२० मा भारतले न्युजिल्यान्डलाई हरायो

भारतले पहिलो टी–२० अन्तर्राष्ट्रियमा खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । टी–२० विश्वकपमा खराब प्रदर्शन गरेपछि पहिलो पटक सिरिज खेलेको भारतले रोमाञ्चक जित हात पारेको हो । नयाँ प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माको जोडीले पनि सुखद सुरुआत गरेका छन् । जयपुरमा न्युजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले

अर्जेन्टिना ५ खेल अगावै विश्वकपमा छनोट

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना पाँच खेल खेल्न बाँकी हुँदै आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेले पनि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । यस्तै अन्य खेलमा बोलिभियाले उरुग्वेलाई तथा इक्वेडरले चिलीलाई पराजित गरेपछि

विश्वकप छनोटको अन्तिम खेलमा डेनमार्क स्कटल्याण्डसँग पराजित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ । यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २–० ले पराजित भएको हो । घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे । डेनमार्क

न्युजिल्याण्डको कप्तानी साउथीले गर्ने, विलियम्सन टेष्टको तयारीमा

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध हुने तीन खेलको टी–२० सिरिज गुमाउने भएका छन् । विलियम्सन टेष्ट टिमको प्रशिक्षणमा सहभागी भएकोले न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा टिम घोषणा गरेको छ । न्युजिल्याण्ड भारतसँग बुधबार पहिलो टी–२० खेल जयपुरमा खेल्दैछ । यूएईमा टी–२० विश्वकपको फाइनल खेलेको केही दिनमै न्युजिल्याण्डले भारतविरुद्ध सिरिज खेल्न लागेको

२-३ गोल अन्तरले नवलपरासीलाई हराउँदै इटहरी भेट्रानस सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ । बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलले विजय हुर्दै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको ३०

१-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपमा बिर्तामोड सेमिफाइनमा प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको "जहदा भेट्रानस गोल्डकप-२०७८" को तेश्रो दिनको खेलबाट बिर्तामोड भेट्रानस एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । दमक लखनपुर भेट्रानस क्लबलाई १-० गोल अन्तरले हराउँदै बिर्तामोड भेट्रानस एफसीले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । खेलको सुरूवातमा दुवै टिम निकै आक्रमक देखिएपनि पहिलो

बिराटनगरलाई २-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपको सेमिफाइनल आयोजक प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको "जहदा भेट्रानस गोल्डकप-२०७८" को दोश्रो दिनको खेलमा मर्निङ भेट्रानस बिराटनगरलाई २-० गोल अन्तरले हराउँदै आयोजक जहदा भेट्रानस एफसीले सेमिफाइनलको यात्रा सुरक्षीत गरेको छ । गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुवै टिमले निकै राम्रा अवसरहरू पाएपनि गोल गर्न भने सकेनन् ।

उद्घाटन खेलमा टाइब्रेकर मार्फत् धरान भेट्रानस विजयी

सन्तोष राई मोरङ कानेपोखरी–५ जहदामा आज  भएको ‘जहदा भेट्रानस गोल्डकप–२०७८’को उद्घाटन खेलमा धरान भेट्रानस विजयी भएको छ । नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भएको यस भेट्रानस गोल्डकपमा एभरेष्ट भेट्रानस मोरङलाई टाइब्रकेरमा हराउँदै धरानले सेमिफाइनलको यात्रा तय गरेको हो । कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा

आजदेखि ‘जहदा भेट्रानस गोल्डकप’ सुरु

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी–५ जहदामा आजबाट ‘जहदा भेट्रानस गोल्डकप–२०७८’ सुरु हँुदैछ । नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा हुने यस भेट्रानस गोल्डकपमा आजको उद्घाटन खेल हाम्रो धरान भेट्रानस र एभरेष्ट भेट्रानस मोरङ बीच हुनेछ । कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई नमस्ते
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.