पिट्सबर्ग च्यालेन्ज कपको उद्घाटन खेलमा भाउन्ने एफ.सी. विजयी

क्रेजी साप्ताहिक पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा आज बुधबारबाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७८ सुुरुवात भएको छ । थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफ.सी. झापालाई २– १ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफ.सी. मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको हो । प्रतियोगिताको २१

कानेपोखरीमा भेट्रान कप सुरू

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका-०६, दहिधापमा ३०+भेट्रान कप-२०२१ आज बुधबारबाट सुरू भएको छ। पथरी शनिश्चरे -०९ मा रहेको पिपलडाँडा फुटबल क्लबले आयोजना गरेको कपमा स्थानिय ८ टिमको सहभागीता रहेको छ । बुधबारदेखि सुरू भएको कपको उद्धघाटन खेल पौडेल चोक फुटबल क्लब कानेपोखरी र पाथिभरा फुटबल क्लब पथरी शनिश्चरे

आर्मी समूह विजेता बन्दै भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश

नेपाल आर्मी भेट्रान्स क्लब समूह ए को विजेता बन्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले दोस्रो जित हात पारेको हो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको आर्मी क्वाटरफाइनलमा प्रवेश

पाकिस्तानको लगातार दोस्रो जित

पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित

जिरुडको निर्णायक गोलमा एसी मिलान शीर्ष स्थानमा

इटालियन सिरी ए मा मंगलबार राति भएको खेलमा एसी मिलानले टोरिनोलाई १–० ले पराजित गरेको छ । मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे । यस जितपछि मिलान नापोलीलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानका लागि रुड क्रुनिकको पासमा जिरुडले

चेल्सी र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा

लण्डन क्लबद्वय चेल्सी र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेमा छन् । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै चेल्सी अन्तिम आठमा पुगेको हो । निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा चेल्सीका मार्कस अलन्सो, कलुम हड्सन ओडोइ,

टी–२० विश्वकप : साविक विजेता वेष्ट इण्डिजको लगातार दोस्रो हार

साविक विजेता वेष्ट इण्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईमा भइरहेको सुपर १२ अन्तर्गत ग्रुप १ को खेलमा मंगलबार दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हराएको छ । यसअघि पहिलो खेलमा वेष्ट इण्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको दक्षिण अफ्रिकाको भने

भोलिबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

क्रेजी संवाददाता पथरी । भोलिबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मोरङको पथरीशनिश्चरे–१० को प्रस्तावित पथरी रंगशालामा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुनेभएको हो । थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले क्रेजी साप्ताहिकलाई जानकारी दिए । प्रतियोगिताको

स्व. राजु सोदेन स्मृति कपमा १० नवोदयको सानदार जित

क्रेजी संवाददाता केराबारी । मोरंङको केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कप फुटबलको दोस्रो दिन भएको खेलमा पथरीको १० नवोदयले सानदार जित निकालेको छ । मंगलबार भएको क्वाटर फाइनल खेलमा विराटनगर एकेडेमीलाई १० नवोदय फुटबल क्लव पथरीले शुन्यको विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराएको हो । जितसँगै १० नवोदय फुटबल

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका सनिल अन्तिम ३२ मा

नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा रहेका सनिल इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी सनिलले अब
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.