केराबारीमा प्रथम स्व. राजु सोदेन स्मृति कप हुने
क्रेजी संवाददाता केराबारी । मोरङको केराबारी गाउँपालिकामा प्रथम स्व. राजु सोदेन स्मृति कप–२०७८ हुनेभएको छ । ‘केराबारीका युवाहरुको सान, खेलकुदमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक ८ गतेदेखि १५ गतेसम्म स्मृति कप आयोजना हुन लागेको हो । सामाजिक कार्यमा सधैं अग्रसर रहने केराबारीका एक उर्जाशिल युवा स्व. राजु सोदेन


