प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् । प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो

टोटनहम एफए कपको पाँचौ चरणमा

प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहम प्रिक्वाटरफाइनलमा पुगेको हो । वान्डरसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा टोटेनहमले पुनरागमन गर्दै चार गोल गरेको हो । खेलको

बेलबारीलाई टाइब्रेकरमा हराउँदै योङ ब्रदर्श सिरिजंगा सेमीफाइनल प्रवेश

क्रेजी साप्ताहिक पथरी । योङ ब्रदर्श श्रीजंगा फुटबल क्लब पाँचौ अन्तर्राष्ट्रि«य आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरको छ । आज भएको खेलमा बेलबारी फुटबल क्लवलाई टाइब्रेकरमा पछि पार्दै योङ ब्रदर्श श्रीजंगाले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

पीएम कप : लुम्बिनीलाई बागमतीले दियो २२१ रनको लक्ष्य

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेका बागमती प्रदेश र लुम्बिनी प्रदेश बीचको खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । खेलमा बागमतीले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर

पीएम कप क्रिकेट : बागमतीले टस जितेर ब्याटिङ गर्दै

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह बी का दुई खेल भइरहेका छन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल सुरु भएको छ । बागमती टस जितेर पहिले ब्याटि गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा

सडन डेथमा विराटनगरलाई पाखा लगाउँदै दुधे सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे– १० मा जारी ५ औं रिफ्युजी च्यालेन्ज कपमा शनिबार भएको खेलमा विराटनगर फुटबल क्लवलाई हराउदै दुधे फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ मार्फत् दुधेले नतिजा

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए

टेन नवोदय फुटबल क्लब रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

क्रेजी साप्ताहिक पथरी l टेन नवोदय फुटबल क्लब पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो धरान सिटि फुटबल एकेडेमी, धरानलाई ० का विरुद्ध १ गोलले जित हात पार्दै नवोदयले सेमिफाइनल यात्रा तय गरेको हो। नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रि किक

सुआरेजको दुई गोलमा एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

लुइस सुआरेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा लिग लिडर एट्लेटिको मड्रिडले आइबरमाथि पुनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै आइबरलाई २-१ ले हराएको हो । खेल सकिन एक मिनेटअघि सुआरेजले पेनाल्टीमा गोल गर्दै जित दिलाएका थिए । जितपछि एट्लेटिकोले दोस्रो

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले र मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे । यस्तै खेलमा मिरालेम प्यानिच
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.