सावित्राको ह्याट्रिकमा एपीएफको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अञ्जली कुमारी योन्जन र प्रीति

प्रधानमन्त्री कपमा सुनील धमलाको शतक

नेपाल पुलिस क्लबका सुनील धमलाले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा धमलाले १०४ रन बनाएका हुन् । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो । ओपनिङमा आएका धमलाले शतक पूरा गर्न

आयोजक वाईएफसी पथरी शनिश्चरे रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत (बुधबार) आजको खेलमा आयोजक युथ फ्रेण्ड्लि सेन्टर (वाईएफसी) पथरी शनिश्चरे विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । पथरी शनिश्चरे रंगशालामा भएको खेलमा लेटाङ फुटबल क्लबलाई २–० ले पछि पार्दै आयोजकले जित हात पारेको हो ।

लेभरकुजनसँग डर्टमण्ड पराजित

जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बवरुसिया डर्टमण्ड बायर लेभरकुजनसँग पराजित भएको छ । लेभरकुजनले इरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरको हो । जितपछि लेभरकुजन अकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा माउसा डिएबीले गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । पहिलो

अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कपमा सडन डेथमा बेलबारी विजयी

क्रेजी साप्ताहिक पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको मंगलबार (आज)को खेलमा फेयर फुटबल क्लब धरानलाई पराजित गर्दै बेलबारी फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो

रिफ्युजी च्यालेन्ज कपमा बेलडांगीलाई हराउँदै धरान दोस्रो चरणमा प्रवेश

क्रेजी साप्ताहिक पथरी शनिश्चरे । ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत आज (सोमबार) भएको खेलमा धरान फुटबल क्लब विजयी भएको छ । फ्यान्स क्लब बीआरसी बेलडाँगीलाई ३– १ गोल अन्तरले पराजित गर्दै धरान अघिल्लो चरण प्रवेशमा गरेको हो । धरानले खेलको सुरुवाती ४ मिनेटमै प्रकाश बुढाथोकीको गोलबाट

रिफ्युजी च्यालेन्ज कपमा बिन्ध्यावासिनी फुटबल क्लब विराटनगर बिजयी

क्रेजी साप्ताहिक  पथरी- पथरी शनिश्चरेमा जारी ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ को आजको खेलमा बिन्ध्यावासिनी फुटबल क्लब बिराटनगर बिजयी भएको छ । भुट्निज युथ क्लब ( बिवाईसी) बेलडाँगीलाई २-१ गोलले पराजित गर्दै बिराटनगर अघिल्लो चरण प्रवेश गरेको हो । बिराटनगरले खेलको ३४ औँ मिनेटमा आशिष चौधरीको

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कप, आजको खेलमा बिन्धाबासीनी फुटबल क्लब र बि.वईसी बेल्डगी भिड्ने,

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा बिन्धाबासीनी फुटबल क्लब र बि.वईसी बेल्डगी भिड्न भिड्ने भएका छन् । प्रतियोगितामा जम्मा १४ वटा फुटबल टिमले प्रतिष्पर्धामा उत्रने भएका छन् ।

रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदय विजयी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीश्चरेमा जारी ५ औं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबार भएको खेलमा टेन नवोदयले संघर्षपूर्ण जित निकालेको छ । प्रतियोगिताको १५ औं मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेम्जोङलाई डिबक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा उर्लाबारीका किपर चरी लिम्बु बाधक बन्दा टेन नवोदय गोल

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कप, आजको खेलमा उर्लाबारी फुटबल क्लब र १० नवोदय भिडने,

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा उर्लाबारी फुटबल क्लब र १० नवोदय फुटबल क्लब भिड्ने भएका छन् । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.