बक्सिङ डे टेष्टका लागि भारतीय टोलीमा चार परिवर्तन

भारतले अस्ट्रेलिया विरुद्ध हुने बक्सिङ डे टेष्टका लागि पहिलो रोजाइका ११ खेलाडीको नाम घोषणा गरेको छ । बोर्डर गावास्कार ट्रफी अन्तर्गत दोस्रो टेष्टका लागि अजिन्का रहानेको कप्तानीमा घोषित टोलीमा अघिल्लो टेष्टबाट ४ खेलाडी परिवर्तन गरिएको छ । जसमा दुई खेलाडीले टेष्टमा डेब्यु गर्दैछन् । नियमित कप्तान पाटेरनिटी लिभ लिँदै भारत

भलिबलका प्रशिक्षक रिमालको निधन

राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेश रिमालको निधन भएको छ । टाउकोमा समस्या आएपछि बुधबार न्युरो हस्पिटलमा भर्ना भएका रिमालको शुक्रबार निधन भएको हो । उनलाई ब्रेन ह्यामरेज भएको थियो । तालिम तथा प्रशिक्षण विभागका डेपुटी डाइरेक्टर दीपक राज शाहीका अनुसार हिँड्ने क्रममा

ट्राइबेकरमा हेरिकालाई पाखा लगाउँदै द रियल ब्रदर्श फाइनलमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । हेरिका न्यू स्टार एफ.सी. लाई ट्राइबेकरमा पराजित गर्दै द रियल ब्रदर्शले फाइनलको यात्रा तय गरेको छ । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत विहिबार भएको खेलमा द रियल ब्रदर्श विजयी भएको हो । आज (बिहिबार) भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरको सहायतामा ४ - ३

सिरिजंगालाई स्तब्ध पार्दैे टेन नवोदय फाइनल प्रवेश

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत बुधबार भएको खेलमा टेन नवोदय एफ.सी. विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । पहिलो सेमिफाइनल खेलमा सिरिजंगा एफसीलाई १–० गोल अन्तरले हराउँदै टेन नवोदय फाइनल प्रवेश गरेको हो । खेलको २४ औं मिनेटमा टेन नवोदयका रोशन माझीले

पथरी शनिश्चरे प्रिमियर लिगमा द रियल ब्रदर्श विजयी

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर फुटबल लिगमा आज (सोमबार) भएको लिग चरणको अन्तिम खेलमा टेन नवोदायलाई १ - ० गोल अन्तरले हराउँदै द रियल ब्रदर्श एफसी समूह बिजेता बनेको छ । प्रिमियर लिगको उपाधिको लागि शिरिजंगा, द रियल ब्रदर्स, टेन नवोदय र हेरिका न्युस्टार

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा देविगन्ज विजयी

क्रेजी साप्ताहिक पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को आज (आइतबार)को खेलमा देविगञ्ज फुटबल क्लबले ३–२ गोलअन्तरले जित हात पार्दै विजयी भएको छ । यो सँगै लिगबाट देविगन्ज बाहिरिएको छ भने पराजित वाईजीएफटी पनि बाहिरिएको छ । आज भएको खेलमा वाईजीएफटीका अभय लिम्बुले खेल सुरु भएको ३

सिरिजंगा एफ.सी. सानदार जितसँगै नकआउट चरणमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शनिबार) भएको खेलमा आफ्नो अपराजित यात्रालाई कायम गर्दै सिरिजंगा फुटबल क्लब विजयी भएको छ । साथै सिरिजंगा समूह बिजेता बनेको छ । सिरिजंगा एफसी लिगको तीनै खेलमा विजयी भई ९ अंक प्राप्त गर्दै नकआउट चरणमा प्रवेश गरेको

विवेक लिम्बुको गोलले हेरिका न्यू स्टार विजयी

क्रेजी साप्ताहिक पथरी । विवेक लिम्बुले गरेको एक मात्र गोलले हेरिका न्यू स्टार एफ.सी. विजयी भएको छ । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शुक्रबार) भएको खेलमा हेरिका विजयी भएको हो । खेलको ७ औं मिनेटमा मिन धिमालको उत्कृष्ट पासलाई सही सदुपयोग गर्दै विवेक लिम्बुले हेड मार्फत्

पथरी प्रिमियर लिगमा द रियल ब्रदर्स एफ.सी. विजयी

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (विहिबार) भएको खेलमा द रियल ब्रदर्श एफ.सी. विजयी भएको छ । दोस्रो चरणको अन्तिम खेलमा देविगन्ज एफ.सी.लाई ३–२ गोल अन्तरले पराजित गर्दै द रियल ब्रदर्स एफ.सी. विजयी भएको हो । खेलको १४ औं मिनेटमा देविगन्जको खेलाडी विजय

पथरी शनिश्चरे प्रिमियर लिगमा १० नवोदय एफ.सी. बिजयी

क्रेजी साप्ताहिक मोरङ । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (बुधबार) भएको खेलमा १० नवोदय एफ.सी. विजयी भएको छ । १० नवोदय र वाई.जी.एफ.टी. बीच भएको खेलमा १–० गोल अन्तरले १० नवोदय विजयी भएको हो । १० नवोदयको लागि खेल सुरु भएको १६ औं मिनेटमा फरवार्ड घनश्यम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.