शिखरलाई पराजित गर्दै सिरिजंगा एफ.सी. शीर्ष स्थानमा

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा भइरहेको टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ मा सिरिजंगा फुटबल क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आज (मंगलबार)को भएको निक्कै रोमाञ्चक खेलमा शिखर एफसीलाई २– १ गोल अन्तरले पराजित गर्दै सिरिजंघाले उच्च अंक बनाएको हो । पहिलो हाफमा गोल रहित बराबरी

दोस्रो चरणको पहिलो खेलमा हेरिका र हेमाअसले बराबरी खेले

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता आज (सोमबार)देखि दोस्रो चरणको खेल सुरु भएको छ । दोस्रो चरणको पहिलो खेलमा हेरिका न्युस्टार र हेमाअस हाइवे फुटबल क्लबले १ बराबर खेल्दै अंक बाँडेको छ । खेल सुरु भएको २१ औं मिनेटमा हिमा अस हाइवे एफसीका

द रियल ब्रोदर्श र वाइजीएफटी बराबरी खेले, अंक बाडे

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा वाइजीएफटी र द रियाल ब्रोदर्श फुटबल क्लबले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । लिगको प्रथम चरणको अन्तिम खेल सुरु भएको १२ औं मिनेटमा द रियल ब्रोदर्श एफ.सी.का खेलाडी सुजन खत्रीले रोमाञ्चक

म्यानचेष्टर डर्बीमा गोल भएन, एभरटनले चेल्सीलाई हरायो

प्रिमियर लिग अन्तर्गत गएराति भएको म्यानचेष्टर डर्बी खेल बराबरीमा सकिएको छ । म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीच ओल्ड ट्राफोर्डमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ४९ औं मिनेटमा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । सिटीका केल

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा टेन नवोदय विजयी

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आज भएको खेलमा टेन नवोदय फुटबल क्लवले विजयी यात्रा सुरु गरेको छ । खेलको १५ औं मिनेटमा नवोदयका सेनेहाङ लिम्बुको गोलले जाली चुमेको थियो । खेलमा १–० ले अग्रता लिएको टेन नवोदयले दोस्रो हाफको ८२ औं मिनेटमा घनश्याम चौहानले १

मेलबर्न स्टार्सको विजयी सुरुआत

नाथन कुलटरले नाइलले बलिङ र ग्लेन म्याक्सवेलले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बिग बास लिग बीबीएलमा मेलबर्न स्टार्सले ब्रिसबन हिटलाई ६ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा मेलबर्नले १२६ रनको लक्ष्य १७.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सेवल र हिल्टन कार्टराइटले

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा सिरिजंघा एफ.सी. विजयी

क्रेजी साप्ताहिक पथरी । पथरीमा जारी ‘टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग–२०७७’को आज (शुक्रबार) भएको खेलमा हेरिका न्युस्टारलाई पराजित गर्दै सिरिजंघा फुटबल क्लब ३ अंक सहित विजयी बनेको छ । पहिलो हाफको ३३ औं मिनेटमा विजेता सिरिजंघा फुटबल क्लबको तर्फबाट दिलकुमार याक्सो लिम्बुले निर्णायक गोल गरेका थिए । हेरिका न्युस्टारका

टेन्सबर्ग पथरी शनिश्चरे फुटबल लिगको उद्घाटन खेलमा शिखर र हेमा असले अंक बाँडे

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा आज (बिहिबार)देखि ‘टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग–२०७७’ सुरु भएको छ । उद्घाटन खेलमा शिखर फुटबल क्लब र हेमा अस हाइवे फुटबल क्लबले २ बराबर गोल गर्दै १–१ अंक बाँडेको छ । खेल सुरु भएको २६ औं मिनेटमा हेमा असको लागि किम्जो राईले प्रतियोगिताको

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आजबाट सुरु

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आजबाट सुरु सुरु भएको छ । पथरीको जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालामा नगर प्रमुख दिलिप कुमार राईले खेलको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रमुख राईले नेपालमै पहिलो प्रिमियर लिगले नगरको गरिमा बढाएको बताउनुभयो । कोरोना कहरका बीच

राष्ट्रिय फुटबल टिमका पूर्ब कप्तान थापाको टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिगलाई शुभकामना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका यही साताबाट सुरुहुने ‘टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’लाई राष्ट्रिय टिमका पूर्ब कप्तान सागर थापा लगायतले शुभकामना दिएका छन् । पथरीशनिश्चरे नगरपालिका—१, जाँते मोडमा रहेको पथरी रंगलशामा मंसिर २५ गतेबाट ‘टेन्सबार्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ हुँदैछ । आइतबार अपरान्ह रंगशालामै निस्केर आयोजक टोलीलाई नेपाली
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.