सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन
क्रेजी साप्ताहिक । नेपाली खेलाडी सावित्रा भण्डारीले निर्णायक गोल गरेपछि गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा क्रिस्पा एफसीलाई ३(२ ले पराजित गर्दै गोकुलम पहिलो पटक च्याम्पियन बनेको हो । गोकुलमका लागि नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्राले ८७औं मिनेटमा निर्णायक गोल गरिन् । त्यसअघि


