तेस्रो श्रेणीको क्लबसँग एट्लेटिको हार्यो
क्रेजी साप्ताहिक । ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित हुँदै बाहिरिएको छ । गएराति भएको खेलमा १ गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा एट्लेटिको २–१ ले पराजित भएको हो । लिओनेसाको मैदानमा भएको खेलमा घरेलु टोलीले एट्लेटिको म्याड्रिडलाई पहिलो


