संकटा र जावलाखेलले अंक बाँडे

संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए । संकटाले

एन्फाले सार्वजनिक गर्यो मोफसलको खेल तालिका

क्रेजी साप्ताहिक । मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका सार्वजनिक गरेको छ । आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका एन्फाले सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई÷दुई प्रतियोगिता

ए डिभिजन लिगः आज मनाङ र आर्मी तथा पुलिस र थ्री स्टार भिड्ने

क्रेजी साप्ताहिक काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि विक्रम संवत् २०५४ यता तीन क्लबले जितेका छन् । थ्री स्टारले २०५४ सालमा उपाधि जितेयता मनाङ मर्स्याङ्दी र नेपाल पुलिसले लिग जितेका छन् । यो २२ वर्षको बीचमा मनाङले सर्वा्धिक ५ पटक, थ्री स्टारले ४ पटक र पुलिसले ३ पटक

व्राइट फयुचरलाई पाँचौ पटक प्याब्सन स्पोर्ट्स मिटको उपाधि

क्रेजी साप्ताहिक विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फयुचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा व्राइटले पाँचौ पटक उपाधि जितेको छ ।व्राइट फयूचरले ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात

महिला फुटबल प्रतियोगितामा नेपाल र बहराइन बराबरी

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । गएराति बहराइनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सविता रानामगारले नेपालका लागि एक गोल गरेकी थिइन्

फिफा वरियता नेपाल यथावत

काठमाडौं । फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । नेपाल गत महिना पनि यहि स्थानमा रहेको थियो । अघिल्लो महिना भने नेपाल तीन स्थान तल झरेको थियो

पुलिस र भुटान सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले सातौं प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । समूह बी मा लगातार दोस्रो जित दर्ता गर्दै दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । लगनखेलमा अवस्थित आर्मीको मैदानमा बिहीबार भुटानले प्रदेश २ लाई २–० ले पराजित गर्यो । पहिलो

जावलाखेल र थ्रीस्टार बराबरीमा

क्रेजी साप्ताहिक काठमाडौँ । थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । आज सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको हो । निर्धारीत समयसम्म निकै

रियल र बार्सा आज भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो एल क्लासिक आज भिड्दैछन् । यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । बार्सिलोनामा क्याटलोनिया स्वतन्त्रतालाई लिएर लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ । त्यतिवेला अप्रिय घटना हुने डरले

झरिमा रुझ्दै, सडकमा कुद्दै सागका पदक विजेता

क्रेजी साप्ताहिक । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाइ नागरिक अभिनन्दन गरिएको छ । झरि परेर शुक्रवार पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दनलाई प्रभावित बनाएको छ । पैदल हिँडेका उनीहरुलाई पानीले भिजाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.