सागमा भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग
क्रेजी साप्ताहिक । खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार एक विज्ञप्ति मार्फत छानविनको माग गरेको हो । साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तरुण दलले लगाएको


