बंगलादेशलाई फराकिलो अन्तरले जित्दा भारतको रेकर्ड नै रेकर्ड

भारतले बंगलादेशविरुद्धको कोलकताको ईडन गार्डेनमा खेलेको पहिलो डे नाइट टेस्टमा जित आत्मासाथ ग¥यो । बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा इनिङ र ४६ रनले हरायो । भारतको फराकिलो जितमा धेरै रेकर्डहरु बने । भारत लगातार इनिङ अन्तरले लगातार चार टेस्ट जित्ने पहिलो देश बन्यो । त्यस्तै भारतले घरेलु मैदानमा १२

पद छाडेको दुई दिनमै फर्किए म्याराडोना

अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाले पद छाडेको दुई दिनपछि जिम्नासिया क्लबको प्रशिक्षकमा फर्किएको घोषणा गरेका छन् । ५९ वर्षीय म्याराडोनानले सामाजिक सञ्जालमार्फत क्लबमा फर्किएको घोषणा गरेका हुन् । क्लबमा बनेको राजनीतिक एकता कारण आफू प्रशिक्षकमा फर्किएको उनले बताए । १९८६ मा अर्जे्न्टिनालाई विश्वकप दिलाएका म्याडारोनाल सेप्टेम्बरमा क्लबको प्रशिक्षक बनेका थिए ।

प्रदेश नं १ स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता सम्पन्न

क्रेजी साप्ताहिक ईटहरी । इटहरी टेबल टेनिस एकेडेमीले आयोजना गरेको १ नं.प्रदेस स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गत मंसिर ५ गते देखि सुरू भएको टेवलटेनिस ७ गते सम्पन्न भएको हो । एकेडेमीको कबर्डहल ईटहरीमा सम्पन्न भएको उक्त खेलमा महिला तर्फबाट सिंगल खेलमा धरानकी गीता

छाडे म्याराडोनाले प्रशिक्षक पद

अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले अर्जे्न्टिनी क्लब जिम्नासियाको प्रशिक्षक पद छाडेका छन् । उनी जम्मा ७२ दिन प्रशिक्षक रहे । र, प्रशिक्षकका रुपमा जिम्नासियालाई जम्मा तीन जित दिलाए र १३ खेल खेलेको टिम अर्जेन्टिना प्रिमेरा डिभिजनको २२ औं स्थानमा छ । पछिल्लो खेलमा अल्डोसिभीलाई ३–० ले हराएपनि म्याराडानो र क्लब अध्यक्ष

नेपाल ८ विकेटले बंगलादेशसँग हार्यो

क्रेजी साप्ताहिक । इमर्जिङ टिम्स एसिया कपमा नेपाल ८ विकेटले बंगलादेशसँग पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान

रोनाल्डोको ९९ औं गोल, पोर्चुगल युरोकपमा छनोट

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्रा्ष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ । युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो । छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको

वेल्सको अजरवैजान माथि महत्वपुर्ण जित

एजेन्सी । वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजान माथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११

ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा गरेको छ । संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान

नेपाल आएका सचिनको टिम मैत्रीपूर्ण खेलमा विजयी

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाली क्रिकेट र नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासको नेतृत्वमा रहेको बालबालिकाको टिमबीच मैत्रीपूर्ण खेल भएको छ । युनिसेफको आयोजनामा शनिबार कीर्तिपुरमा भएको खेलमा सचिनको टिम विजयी भएको छ । शनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ६ विकेटको जित निकालेको

विमल र अञ्जन सहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.