गुलशनले दिलाए नेपाललाई आठौं सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आठौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ औं ओभरमाआफ्नो आठौं विकेट गुमाएको हो । नेपालका गुलशन झाले २२ औं ओभरको पहिलो बलमा आश्वन्त भालथापालाई १४ रनमा क्याच आउट

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए

ललितले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौं ओभरमा आफ्नो तेस्रो विकेट गुमाएको हो । नेपालका ललित नारायाण राजवंसीले तेस्रो विकेट लिएका हुन् । उनले पाँचौं ओभरको चौथो बलमा

दिपेन्द्रले दिलाए नेपाललाई दोस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो ओभरमा आफ्नो दोस्रो विकेट गुमाएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् । उनले यूएईका आर्यन लाकरलाई तेस्रो ओभरको

लिजेन्ड्स क्रिकेट लिगमा पारसको टोलीको जित

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आवद्ध टोली एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगको पहिलो खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा लायन्सले इन्डिया महाराजसलाई ९ रनले हराएको हो । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा लायन्सले जितको लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८

रेफ्री खरिद प्रकरण : बार्सिलोनाविरुद्ध भ्रष्टाचारको मुद्दा

स्पेनको रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई क्लबले गरेको भुक्तानीमा बार्सिलोनाले भ्रष्टाचारको मुद्दा सामना गर्नुपर्ने भएको छ। यो गत महिना बार्साले नेग्रेरा र उसको स्वामित्वमा रहेको कम्पनीलाई सन् २००१ र २०१८ को बीचमा कूल ८४ लाख यूरो भुक्तान गरेको थियो। बार्सिलोनाको एक अदालतले शुक्रबार बार्सिलोना, क्लबका पूर्व पदाधिकारी

ए डिभिजन लिगमा  तीन खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । तीन खेलमध्ये एक खेल च्यासल मैदानमा हुँदैछ भने दुई खेल दशरथ रंगशालामा हुँदैछ । च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

’ए’ डिभिजन लिग : चर्च ब्वाइजको जित

चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा आशिषले निर्णायक गोल गरेका हुन् । जितसँगै चर्च ब्वाइजले

’ए’ डिभिजन लिग : थ्री स्टारको पहिलो जित

खुमलटार यूथ क्लबलाई हराउँदै थ्री स्टार क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । निकै

ए डिभिजन लिग : मछिन्द्र आर्मीसँग पराजित

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार पराजित हुँदा राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ । ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.