साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच भएको थिए ।

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ ।ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै

मिलान डर्बीमा इन्टर विजयी

लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ । नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो । कप्तान मार्टिनेजले खेलको ३४ औँ

केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम हटस्पर्सले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । केनले जिमी ग्रिभेसको कीर्तिमान भंग गर्दै क्लबका लागि आफ्नो व्यक्तिगत गोल सङ्ख्या २६७ पुयाएका हुन् । इंग्ल्याण्डका कप्तानले खेलको १५ औँ मिनेटमा गोल नै खेलमा निर्णायक बनेको थियो । यो गोल लिगमा उनको २ सयौँ गोल

साफ यू–२० च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल। खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यता पहिलो

एट्लेटिको बराबरीमा रोकियो

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । एट्लेटिकोले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ६० औं मिनेटमा

सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ : प्रशिक्षक देसाई

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । सोमबार नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीद्वारा नाम दर्ता

प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान

मोरङ हिसान खेलकुद सप्ताह, एथलेटिक्समा रेडस्टार प्रथम

क्रेजी संवाददाता विराटनगर । मोरङको विराटनगरमा हिसान मोरङद्वारा सप्ताह खेलकुद अन्तर्गत सोमबार सम्पन्न फुटबल प्रतियोगिताको उपाधि कोशी क्याम्पसले उचालेको छ । स्पोर्ट्स मिटको अन्तिम फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई ० को विरूद्ध २ गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच कोशीका प्रदिप

रियलको उपाधि होडमा धक्का

रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ । गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको हो । बार्सिलोनाले शनिबारलाई जिरोनालाई हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको थियो । आइतबार राति भएको खेलमा ब्राजिलियन विंगर भिनिसियस जुनियरले

मार्टिनेज चम्कँदा इन्टरको पुनरागमन जित

लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित हात पारेको हो । क्रेमोनीजले खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेको गोलबाट अग्रता बनाएको थियो । इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको २१औं मिनेटमा बराबरी गोल फर्काए ।खेलको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.