‘थोरबहुत सफलता मिलेकै छ जस्तो लाग्छ’

– नन्दु गुरुङ, गायक मोरङ पथरीशनिश्चरे स्थायी घर भएका गायक नन्दु गुरुङ नेपाली सुगम संगीतमा निरन्तर लागिपरेका छन् । नन्दुले ५० बढी गीतहरु रेकर्ड गरिसकेका छन् । थोरबहुत सफलताका खुड्किलो चढ्ने प्रयत्न गरिरहेका गायक नन्दु अहिले संगीत सृजना र एरेन्जमा पनि आफ्नो कौशलता पस्किने प्रयत्न गरिरहेका छन् । हाल झापाको

मुहासिंहको निर्देशनमा नन्दु र निरकुमारीको ‘मुखियाकी छोरी…’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोफसलमा रहेर सम्पादनमा सक्रिय मुहासिंह थापा मगर अहिले निर्देशनमा पनि व्यस्त छन् । मगरकै निर्देशनमा गायक नन्दु गुरुङ र गायिका निरकुमारी धिमालको स्वरमा सजिएको ‘मुखियाकी छोरी ...’ मंगलबार सार्वजानिक भएको छ । गायिका निरकुमारी धिमालको अफिसियल युट्युव च्यानल मार्फत् भिडियो सार्वजानिक गरिएको हो । गीतको रचना/संगीत

नन्दु र अस्मिताको ‘कति माया गर्छाैं…’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता मोरङ । गायक नन्दु गुरुङ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘कति माया गर्छाैं...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । आज (सोमबार) ओ.एस.आर. डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक भएको भिडियोमा रेखा फागो र रुद्राक्षय लिम्बु (सुवास)ले फिचरिङ गरेका छन् । गायक नन्दु गुरुङको शव्द तथा संगीतमा

प्रथम स्व.राजु सोदेन स्मृति कप सुरु, उद्घाटन खेलमा झापा विजयी

क्रेजी संवाददाता केराबारी । मोरंगको केराबारीमा आज सोमबारदेखि प्रथम स्व.राजु सोदेन स्मृति कप २०५८  सुरु भएको छ । राजु सोदेन स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा फुटबल क्लवले बिजयी सूरुवात गरेको छ । वसाहा फूटबल क्लव उदयुपुरलाई १ को विरुद्ध ४ गोल गर्दै झापाले विजयी सुरुवात गरेको हो ।

राजेश पायल राई र खुश्बुको ‘झुक्याई मलाई…’ युट्युवमा

अहिलेका चल्तीका गायक राजेश पायल राई र गायिका खुश्बु राईको आवाजमा सजिएको 'झुक्याई मलाई ...' बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । ओएसआर डिजिटल च्यानल मार्फत् सार्वजानिक गरिएको डान्सिङ नम्बरको यस गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतले फिचरिङ गरेका छन् । सामाजिक सञ्जालको अलि बढी चर्चा

नन्दुको ‘रुवाएर तिमी जाँदा…’मा समारीका र पारसको केमेस्ट्री

क्रेजी संवाददाता पथरी । मोफसलबाट मनग्गै चर्चा कमाउँदै गरेका गायक नन्दु गुरुङले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । नन्दुको आवाजमा रहेको ‘रुवाएर तिमी जाँदा...’ बोलको म्यूजिक भिडियो मंगलवार बुडासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । दर्जनौ फरक–फरक टाइपको गीत गाएका गुरुङको यो गीत पनि अन्य गीतहरु भन्दा

भीषणको ‘ए सिम्मा’ (खोर्सानी डल्ले २)… भिडियो सार्वजनिक (भिडियो)

गायक तथा संगीतकार भीषण मुकारुङ राईले तीन वर्ष अघि सार्वजानिक गरेका थिए ‘खोर्सानी डल्ले...’ गीतको म्यूजिक भिडियो । सो गीतले आजसम्म ४ मिलियन बढी दर्शकको साथ पाइसकेको छ । यस कारण भन्न सकिन्छ कि भीषणको ‘खोर्सानी डल्ले...’ नेपाली गीत संगीतमा एक सफल गीत भनेर । हो, सोही गीतको सफलतापछि मुकारुङले

सन्ध्या र युवराजको स्वरमा ‘मेरी माया…’

काठमाडौं -  गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन् ...’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । उक्त गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् ।

विनोदको ‘आउन माया बस यतै तिर…’ युट्युवमा

क्रेजी संवाददाता पथरी । गायक विनोद राईको सुमधुर स्वरमा सजिएको ‘आउन माया बस यतै तिर...’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा राखिएको छ । एसथ्रिके इन्टरटेण्डमेन्ट मार्फत् सो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा रुपेश डागनको शब्द÷संगीत रहेको छ भने देबेश राईले रेकडिस्ट÷एरेन्ज÷मिक्सीङ÷मास्टरिङहेको जिम्मा लिएका छन् भने सो गीतलाई आफ्नल स्टुडियो

दिपक लिम्बुको ‘परदेशी आशु पिउछ…’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी– नेपाली गीत संगीतको दरीलो खम्बा दिपक लिम्बुको आवाजमा रहेको 'परदेशी आशु पिउछ...' बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक लिम्बुले आफ्नै अफिसीयल युट्युव च्यानल 'दिपक लिम्बु' मार्फत सो म्यूजिक भिडियोलाई सार्वजनि गरेका हुन् । परदेशीको पिडा समेटिएको गीतका शब्दकार अजय बराल हुन् । गीतमा
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.