लघुवित्तको ज्यादतीविरुद्ध सङ्घर्ष समितिः माग पुरा नगरे अनसनमा बस्ने चेतावनी

ईस्वर दुलाल झापा। लघुवित्त संस्थाको ज्यादतीबाट पीडितहरुको सङ्घर्ष समिति कोशी प्रदेश स्तरीय भेलामा बोल्दै केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले माग पुरा नभए अनसनमा बस्ने घोषणा गर्नुभएको छ । शनिबार झापाको कमलगाउँपालिका स्थित गुरागाईँ भवनमा सङ्घर्ष समितिका केन्द्रिय अध्यक्ष ज्ञवालीले सो कुरा घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष मणिराम

पथरीशनिश्चरे ५ मा बेसिक सिलाई कटाई तालिम

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे वडा नं. ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बेसिक सिलाई कटाई तालिमको आज समापन गरिएको छ । पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । समापन कार्यक्रमको सभाध्यक्ष कार्यपालिका सदस्य

पञ्चायत माविद्वारा विशेष उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो

सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुने

क्रेजी संवाददाता पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । आज मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजानिक गरेको हो । कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो

अनेरास्ववियु उज्वल लकान्द्रीको प्यानलले गर्यो मनोनयन दर्ता

स्मृती राई पथरी। आसन्न चैत ५ गतेको स्ववियु निर्वाचनकालागि अनेरास्ववियु पथरी बहुमुखीले मनोनयन दार्ता गरिएको छ । शनिबार पथरी बहुमुखी क्याम्पसको निर्वाचन आयोगको कार्यालयमा अनेरास्ववियुका उमेद्वारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियुको तर्फबाट सभापति पदका उमेद्वार उज्वल लकान्द्रीको प्यानलमा रोशन कटुवाल सचिव, सोनिया ग्यावा तामाङ कोषाध्यक्ष, प्रवीन पोखरेल सदस्य,

प्रभावकारी बन्यो रेडस्टारको अभिभावक अभिमुखीकरण कार्यक्रम

सन्तोष राई पथरीशनिश्चरे । स्टेज अगाडि भरिभराउ अभिभावकको क्राउड, आँखामा टिलपिल आँसु, कोही रुमालले आँसु पुछिरहेका थिए, कोही हातैले । प्रशिक्षक इश्वर श्रेष्ठले भनिरहनुभएको थियो–‘काम धेरै गर्छाै, मेहनत धेरै गर्छाैं, तर हामी भन्दैनौं भने के थाहा तपाईले माया गर्छ कि गर्दैन थाहा हुन्छ ? त्यति गर्दागर्दै ‘डिभोर्स’ हुनसक्छ है ।

रेडस्टारमा अभिभावक अभिमुखीकरण कार्यक्रम सुरु

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा रेडस्टार माविमा २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । आज पथरीशनिश्चरे वडा नं. २ शान्तिचौकमा स्थापित रेडस्टार माविमा बिहिबार उपप्रमुख काफ्लेले गमलामा पानी लगाएर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा आफ्ना नानीहरूको शिक्षा– दिक्षा सहित उज्वल भविष्यको लागि

अनेरास्ववियुले निर्मांण गर्दै गरेको जेब्रा क्रसिङमा नेविसंघको हस्तक्षेप

क्रेजी संवाददाता पथरी । नेकपा एमाले निकट अनेरास्ववियुले निर्माण गरेको जेब्राक्रसिङमा नेपाली काङग्रेस निकट विद्यार्थी संगठन नेवि संघले हस्तक्षेप गरेको छ । पथरी बहुमुखी क्याम्पस अगाडिको सडकमा अनेरास्ववियुले चलाएको जेब्राक्रसिङ निर्माण अभियानमा नेवि संघका नेताहरुले हस्तक्षेप गरेको हो । अनेरास्ववियुले आचारसंहिता विपरित अभियान चलाएको भन्दै नेवि संघले विरोध गरेको नेविसंघका

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे अध्यक्षमा उपेन्द्र मादेन

क्रेजी संवाददाता पथरी। राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको तेस्रो अधिवेशनले उपेन्द्र मादेनलाई अध्यक्षमा चुनेको छ । सनिबार भएको भएको युवा भेलाले मादेनलाई राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष चुनेको हो । त्यस्तै गरि उपाध्यक्षमा मनोज कार्की शेरबहादुर लिम्बु र गोविन गुरुङ, सचिव रविन कार्की, सहसचिव अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक,

चिनारीको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्रेजी संवाददाता पथरी। चिनारी बोर्डिङ स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे -२ मा स्थापित स्कुलले मंगलबार भव्य कार्यक्रमको आयोजना गरी आफ्नो १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न संस्कार संस्कृति झल्कने किसिमको प्रस्तुतिहरु रहेको थियो भने युवा पुस्ताका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.