शिविरमा विश्व शरणार्थी दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । विश्व शरणार्थी दिवसको अवसरमा आज पथरी शनिश्चरे वडा नं. १० शरणार्थी शिविरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाल सरकार सहित विभिन्न दातृ निकायहरूले शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरूको दिगो पहल गरिदिन आग्रह गरेका छन् । सो अवसरमा शिविर व्यवस्थापन समिति तथा विभिन्न भातृ

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता

पथरी संवाददाता पथरी । प्याब्सन पथरीशनिश्चरे नगरपालिका नगर कार्यसमितिको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन भएको थियो । विधागत रूपमा जुनियर तर्फका ६ जना र सिनियर तर्फका ६ जना जिल्ला

पथरीशनिश्चरे वडा नं. ४ मा मृत शिशु फेला

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ४ को एक पैनीमा सालनाल सहितको मृत शिशु फेला परेको छ । आज वडाको जनकल्या माध्यमिक विद्यालय छेउको बिहिबारे पैनीमा सालनाल सहितको शिशु मृत फेला परेको हो । घाँस काट्न गएका स्थानीय गोमा कार्की र सम्झना चौहानले पैनीमा शिशु तैरीरहेको अवस्थामा देखेपछि

अति विपन्न डिकमायाको घर निर्माणमा सहयोग जुट्दै

क्रेजी संवाददाता पथरी । घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गरिरहनुभएकी मोरङको पथरीशनिश्चरे वडा नं. ४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर बनाउन सहयोग जुट्दैछ । ३२ वर्षको उमेरमा तीन वर्ष अघि मुटु रोगबाट ग्रसित श्रीमान गुमाउनु भएकी डिकमाया त्यसयता कठोर संघर्ष गरेर आफ्ना तीन भाई छोराहरूलाई हुर्काइ रहनुभएको छ । उहाँका १३

प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा महिलाहरुको लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले,

मिस नेपाल वल्डको उपाधि श्रीच्छालाई

मिस नेपाल वल्र्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार भएको अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी छिन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस÷सासाइन्स मा स्नातक छिन् । यस्तै रैना मजगैया मिस

सिरिजंगा स्मृती धार्मिक वनको अध्यक्षमा चोङवाङ सर्वसम्मत

क्रेजी संवाददाता पथरी। सिरिजंगा स्मृती धार्मिक वनको अध्यक्षमा डम्बर फागो चोङवाङ निविरोध चयन हुनुभएको छ । पथरीशनिश्चरे १० मा स्थापित वनको छैठौं चुनावी साधारणसभाले चेम्जोङलाई निविरोध चयनगरेको हो । त्यस्तै उपाध्यक्षमा सन्जु सिंङगक लिम्बु, सचिव मानप्रसाद लिम्बु, सहसचिव भवानी विक्रम तुम्वापो, कोषध्यक्ष इन्द्रकुमारी लिम्बु, सदस्यहरु क्रमशः सर्मिला लिम्बु चोङवाङ, शुक्रमायाँ

भुटानी शरणार्थी शिविरमा विरोध र्याली

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित भुटानी शरणार्थी शिविरमा ‘नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै अपराधीलाई कारबारी गर’ भन्दै विरोध ¥याली निकालिएको छ । आज वाई.एफ.सी. पथरीशनिश्चरे क्याम्पको आयोजनामा सो शान्तिपूर्ण ¥याली निकालिएको हो । व्यानरमा लेखिएको थियो– ध्यानाकर्षण तथा शान्तिपूर्ण विरोध ¥याली कार्यक्रम, भुटानी

पथरीमा बजाजले ल्यायो अफर नै अफर

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे १ मा स्थापित दिपकला इन्टरप्राईजेजले बजाजको बाईकमा अफर नै अफर ल्याएको छ । २०७२ सालदेखी आफ्नो सेवामा निरन्तर लागिरहेको इन्टरप्राइजेजले यस पटक पनि निक्कै अफरहरु ल्याएर ग्राहकको मन जिति रहेको छ । दिपकला इन्टरप्राईजेजले मंगलबारे, कानेपोखरी, लेटाङ, जाते, बेलबारी, हसहन्द,अमरदह र डाईनियालाई आफ्नो कार्यक्षेत्र बानाई

इन्टरनेशनल स्कुल अवार्ड प्राप्त रेडस्टारद्वारा बधाइ तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । ब्रिटिश काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले कक्षा–१२ मा अध्ययनरत छात्र छात्राहरूलाई भव्य बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । आज सिनभिलेज पार्टी प्यालेसमा औपचारिक कार्यक्रमको आयोजना गरी रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.