शिक्षक संगठनको अधिवेशन सम्पन्न
भूमिप्रसाद पाठक पथरी शनिश्चरे, पुस । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशन आज क्षेत्रको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । दिनभरि चलेको यो अधिवेशनले शिक्षक रोहिणी घिमिरे उर्फ रोहित पराइको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय कमिटी निर्वाचत भएका छन् । नवगठित


