संखुवासभामा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा फेला पर्यो
संखुवासभाको मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको छ । सोमबार बिहान मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको हो । मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सुवेदीका अनुसार शव भेटिएपछि स्थानीयले खबर गरेका थिए । शव विभत्स अवस्थामा रहेको जानकारी


