भारतीय प्रधानमन्त्री मोदीको बारेमा पुर्वी नेपालको विराटनगर पुगेर गर्जिए प्रचण्ड

विराटनगर- नेकपाका अध्यक्ष प्रचण्डले विराटनगर पुगेर मोदीका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने नआउने विषय ठुलो नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले विराटनगरमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी डिसेम्बरमा नेपाल भ्रमण आउने चर्चा चले पनि त्यसको औपचारिक निर्णय भने नभएको

जननेता मधन भण्डारीको मृत्युको रहस्य खोज्दै जादा ढुंगेसाँगु देखि दासढुंगा सम्मको भिडियो

पथरी- नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा २०५० साल जेठ ३ गतेको सम्झना आउँछ । सिमसिम पानी परिरहेको बेला एउटा जीपमा सवार एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जीप दासढुंगास्थित त्रिसुली नदीमा खसेको थियो । रहस्मय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन

क्यान्सर पीडित महिलालाई निको पारिदिन्छु भन्दै बलात्कार गरे यी झाँक्रीले

बर्दिया- बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए

राजारानी प्रती सरकार उदासिन

लेटाङ- उत्तरी मोरङ्गस्थित लेटाङ्गका बासिन्दाहरुले नेपाल सरकार यहाँको पर्यटन प्रर्वद्धनमा उदासीन भएको गुनासो गरेका छन् । सरकारले देशको पर्यटन प्रर्वद्धन एवं विस्तार गर्न घोषणा गरेको नयाँ सय गन्तव्यहरुको सुचीमा लेटाङ्ग १ मा रहेको धिमाल जातिको उदगमस्थल राजारानीलाई नसमेटिएको भन्दै उनीहरुले सरकारसँग गुनासो गरेका हुन् । ऐतिहासिक राजारानीको संरक्षण गर्दै आएको

मंसीर लग्यो विवाह गर्दै हुनुहुन्छ ? केटी छान्दा यी कुराहरुमा ध्यान दिनुहोस्

काठमाडाैँ-  मंसीर महिना विवाहको महिना हो । मंसीरबाटै विवाहका लगनहरु सुरु हुन्छ । विवाह गर्ने सोच बनाएकाहरुले आफ्नो जीवन साथीबारे बुझ्ने तयारी हुन थालिसकेको छ । नातागोता आफन्तलगायतका स्थानबाट केटालाई केटीको तथा केटीलाई केटाको कुरा आउन थालिसकेको हुन्छ । तर, यहाँ केटाका लागि केटी टिप्स दिन खोजिएको हो । यी

मेलिना राईको डान्सिङ गीत “मोहनी ” सर्बजिनीक ‘भिडियो’

पथरी- नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको

श्रीमतीको हत्या गरी श्रीमान फरार

गुल्मी- गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले आफ्नी श्रीमतीको हत्या गरेर फरार भएका छन् । ३१ वर्षीया श्रीमती सिता नेपालीको उनले कुटी कुटी हत्या गरेर फरार भएका हुन् । नेपालीले शुक्रबार बिहान श्रीमतीलाई हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमारका अनुसार फरार नेपालीको

झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो ‘भिडियो’

उर्लाबारी- झापा दमक बस्ने तिगेनहाङ्ग लिम्बुले बिश्बकै लागी अचम्म लाग्दो बोतलको घर बनाएका छन । मलेसिया बाट फर्केका उनले आफुले मलेसियामा गरेको कामबाट बटुलेको अनुभब प्रयोग गरी यस्तो बोतलको घर बनाएका हुन । दमक नगरपालीका २ बस्ने उनको यस घर अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ । उनले यो घर

“थाहा पाए अाज येशू मैले” बोलको गीत सार्वजनिक

गायक अाकाश धिमालकाे स्वरमा “थाहा पाए अाज येशू मैले” गीत सार्वजनिक भएकाे छ। उक्त गीतकाे शब्द तथा संगीत पनि गायक अाकाशकै रहेकाे छ ,गीतमा टंक लिम्बु राेमीकाे संगीत संयाेजन रहेकाे छ। झापा,दमकमा बसाेबास गरिरहेका गायक धिमाल बिगत लामाे समय देखी गीत संगीतमै अाफ्नाे समय खर्चीरहेका भएता पनि “थाहा पाए अाज

श्रीमानले गरे श्रीमतीको विभत्स हत्या

गुल्मी-  मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले शुक्रबार आफ्नी ३१ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेका प्रहरीले जनाएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेर फरार भएका दुर्गाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले उनले के कारणले श्रीमतीको कुटपिट