आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी अनुसार ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलअघि साँझ ६ बजे उद्घाटन समारोह सुरु हुनेछ । सन् २०१८ पछि पहिलोपटक आईपीएलमा उद्घाटन


