ऐश्वर्या राय स्टारर ‘पोन्नियन सेल्वन २’ को ट्रेलर : चोल साम्राज्यविरुद्ध षड्यन्त्रको कथा

मणिरत्नम निर्देशित प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्वन २’को ट्रेलर सार्वजनिक भएको छ । गएराति चेन्नईमा आयोजित एक भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । चोला साम्राज्यको कथावस्तुमा आधारित यो फिल्मको पहिलो भाग हिट भएको थियो ।दोस्रो श्रृंखलामा नन्दिनीको भूमिकामा देखिएकी ऐश्वर्या रायको पात्रको संघर्ष चोल साम्राज्यलाई नष्ट गर्न उनले

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय टोली तयारी गर्दै

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी विरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ । नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले तयारी राम्रो रहेको बताएकी छिन् । एशिया छनोटको पहिलो चरणमा भियतनामसँग

विराट गोल्डकप : आत्मविश्वासका साथ मैदानमा उत्रिँदै विराटनगर र लुका सकर

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ः ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने

पाँच गोलको थ्रिलरमा बेल्जियमले जर्मनीलाई हरायो

जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो । पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो ।

नेपाली फुटवल टिमका फरवार्ड विष्ट घाइते

नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् । भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् । सो खेलमा नेपालले भुटानसँग बराबरी गरेर फाइनलमा

राशिद खान टी–२० बलरको वरीयताको शीर्ष स्थानमा

राशिद खान टी–२० क्रिकेटको बलरहरूको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । उनले श्रीलंकाका वानिन्दु हसरांगालाई पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाएका हुन् । शारजाहमा अफगानिस्तानले पाकिस्तानविरुद्धको शृङ्खलामा ऐतिहासिक जित हासिल गरेको थियो । खानसँगै अफगानिस्तानका युवा बलर फजालहक फारुकी वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । उनले शृङ्खलामा ४.७५ को इकोनोमीमा

ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि

ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिता २०७९ को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । एपीएफले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय रन

प्रधानमन्त्रीको दाबी :चितवन रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘आज म यो पनि भन्न चाहन्छु कि–चितवनको क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्र

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.