एसीसी प्रिमियिर कपका लागि प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ का लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता सन् २०२३ को एसिया कपमा छनोट हुनेछ । क्यानले घोषणा गरेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल,

‘आदिपुरुष’ पोस्टरमा सीता–रामको लुक्समा देखिए प्रभास र कृति, ५०० करोडको कार्टुन भन्दै आलोचना

रामनवमीको अवसरमा प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कृति, प्रभास र सन्नी (माता सीता, भगवान राम र लक्ष्मण)को गेटअपमा देखिएका छन् । निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति पनि घोषणा गरेको छ । तर फिल्मको लुक र पात्रबाट दर्शक अझै सन्तुष्ट

के सौगात र सृष्टिबीच भयो ब्रेकअप ?

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । कोरोना महामारी नभित्रिएको भए सम्भवतः २०७७ सालमै यो जोडी विवाह बन्धनमा बाँधिन सक्थे । दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप

‘यस्तो एउटा संसार’ मा ध्रुव दत्त र रोजिनाको रोमान्स

गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको गीतको भिडियोले एक प्रेमील जोडीको

अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’

पछिल्लो समयका हिट हिरो हुन् अनमोल केसी । वर्तमान समयमा नेपाली फिल्ममा उनको डिमान्ड उच्च छ । अनमोललाई लिएर फिल्म निर्माणका लागि ५० लाखसम्म पारिश्रमिक दिन तयार छन् निर्माता÷निर्देशक । तर पछिल्लो समय भने अनमोलको फिल्मले व्यवसायिक असफलता प्राप्त गर्न छाडेको छ । उनलाई लिएर फिल्म निर्माण गर्न तयार निर्माता

फिल्म ‘हुक्का’ को रिलिज जेठमा

फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ नयाँ वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्म शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमिला खनाल, प्रकाश

हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता, वैशाख १० देखि छायांकन हुने

हिमालय रोडिजको पाँचौं सिजनका चारैजना जज फाइनल भएका छन् । जजको रुपमा दीया मास्केले निरन्तरता पाउने भएकी छन् । दर्शकले अब दीयासहित प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै दर्शकमाझ लोकप्रिय छ

रिलिजको पूर्वसन्ध्यामा ‘प्रेमा’को प्रिमियर, प्रतिक्रियाले अरुण र शुभेच्छा खुसी

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को प्रिमियर गरिएको छ । बुधबार साँझ आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउसहित कलाकारको उपस्थित थियो । फिल्मका शीर्ष कलाकारहरु अरुण क्षेत्री, शुभेच्छा खड्का लगायत समारोहमा उपस्थित रहे । प्रिमियरपछि ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई

अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत संगीतका धरोहर,

रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक

आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘कैदीको पत्र’ले पहिलो गीत रिलिज गरेको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतलाई सुरेश सेन्चुरीले कम्पोज गरेका हुन् । प्रताप दास र सुबानी मोक्तानको स्वर समावेश गीतलाई सनमकुमार बैरागले लेखेका हुन् ।गीतको भिडियोमा शीर्ष कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.