बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण
प्रदर्शनको मिति नजिकिँदै गर्दा आक्रामक प्रचार शैली अपनाएको बहाव चलचित्र निर्माण टोलीले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण


