प्रियंका चोपडा ओस्कार अवार्डको कार्यकारी कमिटीमा मनोनीत

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा

पोडकास्ट ल्याउने घोषणा गर्दै भक्कानिए शिव श्रेष्ठ, ४० वर्षको कहानी सुनाउने

पछिल्लो समय कलाकार धमाधम पोडकास्टतर्फ आकर्षित भएजस्तो देखिन्छ । केही महिनाअघि अभिनेता निखिल उप्रेतीले समबोधीको ज्ञान बाँड्न पोडकास्ट चलाउने तयारीमा रहेको बताएका थिए । निखिल चाँडै युट्युब च्यानलबाट पोडकास्ट चलाउने तयारीमा छन् । निखिललाई पछ्याउँदै पाका अभिनेता शिव श्रेष्ठले पनि पोडकास्ट चलाउने घोषणा गरेका छन् । ‘शिव दाइ पोडकास्ट’को टिजर

साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् । छायांकनमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् ।

नाचघरमा बुद्ध थिएटर फेस्टिभल सुरु, आज ‘थ्री लाफिङ मंक्स’ नाटक मञ्चन

रंगमञ्च दिवसको अवसर पारेर ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ काठमाडौंमा सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवको तेस्रो संस्करण सुरु भएको हो । शेचेन गुम्बाका १० जना बौद्ध भिक्षुले मन्त्रोच्चारण गर्दै फेस्टिभलको औपचारिक शुभारम्भ गरे । समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरियो । बरालको पुरस्कार

नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने

दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन मिति तय भएको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । निर्माता रामबाबु गुरुङले स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए

सुरविना कार्कीलाई लिएर फिल्म ‘मीरा : स्याडो अफ अफ अ रेन्बो’ बन्ने

फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’लाई मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा सुरविना कार्की, निशान

हिमालय लोकस्टारमा गेस्ट जज बने शिला आले र देवी घर्ती, दीपक–दीपाले पनि गरे रमाइलो

हिमालय लोकस्टारका पछिल्लो एपिसोड रोचक बनिरहेका छन् । मंगलबारदेखि सुरु हुने एपिसोड थप मनोरञ्जक बन्ने आशा दर्शकले राखेका छन् । मंगलबार र बुधबारको एपिसोडबाट अन्तिम १० जना प्रतिस्पर्धी छानिने तय भएको छ । आगामी एपिसोडमा गेस्ट जजको रुपमा चर्चित लोकदोहोरी गायिकाहरु शिला आले र देवी घर्ती मगर देखिंदैछन् । विदेश

जोन विक ४ : विश्वभर १३७ मिलियन डलरको ओपनिङ, नेपालमा करोड हाराहारी

केनु रिभ्स स्टारर हलिउड फिल्म ‘जोन विक ः च्याप्टर ४’ले पहिलो सप्ताहन्त विश्व बक्स अफिसमा १३८ मिलियन डलरको ओपनिङ गरेको छ । हलिउड सञ्चारमाध्यमका अनुसार यो ओपनिङ सिरिजकै सर्वाधिक हो । यो कमाइ अघिल्लो भागभन्दा ७३ प्रतिशतले उच्च रहेको जनाइएको छ । राम्रो समीक्षाको कारण फिल्मले आक्रामक ओपनिङ गरेको ब्यापार

प्रेमिकामाथि कुटपिट आरोपमा ‘एन्टम्यान स्टार’ जोनाथन मेजर्स न्युयोर्कबाट पक्राउ

हलिउड स्टुडियो मार्वल फिल्मका स्टार तथा ‘एन्ट–म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ अभिनेता जोनाथन मेजर्स ठूलै समस्यामा परेका छन् । ३० वर्षीया प्रेमिकालाई घाँटी थिचेर कुटपिट र उत्पीडन गरेको आरोपमा न्युयोर्क प्रहरीले आइतबार मेजर्सलाई पक्राउ गरेको छ । तर मेजर्सले आफू निर्दोष रहेको दाबी गरेका छन् । बिहान ९ बजे फोन

शनिश्चरे साकोसले सरसफाइ कार्यक्रम गर्ने

क्रेजी संवाददाता पथरी। मोरङ पथरीशनिश्चरे ९ मा स्थापित शनिश्चरे बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बजार सरसफाइ हुने भएको छ । ६६ औ राष्ट्रिय सहकारी दिबसको उपलक्ष्यमा साकोसले चैत १८ गते शनिबार बिहान ७ बजे देखी सरसफाइ कार्यक्रमको सुरुवात गर्ने भएको हो । साकोसले आफ्नो अफिसीयत फेसबुक अकाउन्ट मार्फत शेयर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.