कपिललाई करिनाले सोधिन्, ‘रोमान्टिक हुनुहुन्छ ?’ भने – दुई सन्तान डाउनलोड गरेका त हैनौँ नि’
भारतीय हास्य कलाकार कपिल शर्माको सेन्स अफ ह्युमर निकै राम्रो छ । हालै उनी करिना कपुरको शो ‘ह्वाट वुमन वान्ट’ मा उपस्थित भएका थिए । यहाँ पनि कपिलले आफ्नो कमेडीले माहौललाई निकै राम्रो पारिदिए । कपिलको रोचक जवाफ सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् । कपिलले करिनाको शोमा आफ्नो गोप्य

