‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म, प्रदीप खड्का अभिनेता र दीया मास्के अभिनेत्रीतर्फ सर्वोत्कृष्ट

प्रतिस्पर्धी कलाकार र फिल्मलाई पुरस्कृत गर्दै छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । फिल्मले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा पनि उनले गरे । निफ अध्यक्ष केपी पाठकले

सर्टओभर क्यामेरा प्रणालीबाट नेपालमा गरियो हिन्दी फिल्म ‘भिटी १३’को छायांकन

नेपालमै पहिलोपटक सटओभर क्यामेरा प्रणाली प्रयोग गरेर एक हिन्दी फिल्मको छायांकन भएको छ । वरुण तेज र मानुषी छिल्लरको शीर्ष भूमिका रहेको फिल्म ‘भिटी १३’को ले केही दिनअघि नेपालका रमणीय स्थानमा छायांकन गरिएको हो । सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सको ब्यानरमा निर्माण भएको सत्य घटनामा आधारित फिल्मलाई शक्तिप्रताप सिंह

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो । बान्द्रा प्रहरीले बान्द्रा

मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने

मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ । तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइनेभएको छ । यीमध्येबाट २४ जना अन्तिम

अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही

क्रेजी संवादाता, पथरीशनिश्चरे, चैत ७ पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित पथरी बजारमा आज अतिक्रमित गरी ब्यापार गर्ने र अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ । पथरीशनिश्चरे नगर कार्यपालिका अन्तर्गतको भौतिक पूर्वाधार समितिका संयोजक विरध्वज शिवा, नगरपालिकाका योजना तथा प्रशासन शाखाका कर्मचारीहरु, नगर प्रहरी र पथरी

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड

विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्– तिम्रो साथले मलाई जीवित राख्छ

गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो । हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन

पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट

पपस्टार टेलर स्वीफ्टका फ्यानलाई यो खबर पक्कै पनि महत्वपूर्ण हुन सक्छ । लगभग पाँच वर्षपछि यी गायिका स्टेजमा फर्किएकी छन् । नेपाली समयानुसार आइतबार बिहान स्वीफ्टले अमेरिकी कन्सर्टको शृंखला घोषणा गरिन् । यो कमब्याक कन्सर्टमा उनले ४४ हिट गीतसहित तीन घण्टासम्म प्रस्तुति दिइन् । ‘मैले तिमीलाई कति मिस गरेको छु

दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ । यस्तैमा शनिबार फिल्म युनिटले बनेपाको शुभकामना हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.