धेरै सम्पत्ति भएका यी हुन् साउथका ६ अभिनेत्री

बलिउड अभिनेत्री जस्तै साउथ (दक्षिण भारतीय) अभिनेत्रीका फ्यान फलोइङ राम्रो छ । कतिपय अभिनेत्री यस्ता छन्, जसको पारिश्रमिक बलिउड अभिनेत्रीहरुको भन्दा धेरै छ । यहाँ साउथका ती ६ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ, जसको सम्पत्ति धेरै छ । अनुष्का शेट्टी : अभिनेत्री अनुष्का शेट्टीले आफ्नो करियर करियरमा धेरै उत्कृष्ट फिल्म

ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने, रिलिज अर्को वर्ष

गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् । यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब

हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरे । उनै आरोही शेर्पाका नाति अब हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ । आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब–श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल

‘धोकेबाज’ गीत विवादमा शिव परियारले भने– चोरी वा कभर गरेर गाएका होइनौं

गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं

‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् । गीतमा म्युजिक भिडियोको चर्चित

मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’ जेठ ५ मा

आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘गणपति’ले पोस्टर सार्वजनिक गरेको छ । भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने शैलीमा डिजाइन गरिएको पोस्टरमा शीर्ष कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान चित्रित छन् । भगवान गणेशको अनुहार अंकित मुकुण्डो लगाएको एक पात्रलाई पोस्टरमा चित्रण गरिएको छ ।

विमानमा नेपाली फिल्म देखाउन पर्यटनमन्त्री किरातीलाई आग्रह

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले नेपालबाट उडान हुने विमानमा सबै नेपाली फिल्मलाई स्क्रिनिङ हुने व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेको छ । समापन समारोहमा बोल्दै फेस्टिभल अध्यक्ष केपी पाठकले यसो गर्न सकिए कोभिडपछि थलिएको र हलमा पनि चल्न मुश्किल हुने फिल्मलाई आर्थिक रुपमा राहत मिल्ने

‘छक्कापञ्जा ४’को व्यापारले दिएका तीन सन्देश

प्रदर्शनको तेस्रो सातामा पनि घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ४’को वर्चस्व देखिएको छ । हलमा चलिरहेका हलिउड र भारतीय फिल्मको तुलनामा नेपाली कमेडी ड्रामाको अकुपेन्सी अझै उच्च छ । मंगलबार घोडेजात्राको दिनमा मध्यान्हपछि दीपकराज गिरी स्टारर फिल्मको अकुपेन्सी पुनः उकालो लागेको छ । वितरक मनोज राठीले प्रदर्शनको १८ दिनसम्म फिल्मले १४

‘नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै हास्यव्यंग्यको खुराक बन्छन्’

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सोमबार ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमाथि बहस भएको छ । पर्यटन बोर्डको हलमा भएको छलफल सत्रमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यंग्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई सहभागी रहे । हास्य अभिनेता गजुरेलले हास्यव्यंग्य हिसाबको सूत्र नभएको बताए

‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म, प्रदीप खड्का अभिनेता र दीया मास्के अभिनेत्रीतर्फ सर्वोत्कृष्ट

प्रतिस्पर्धी कलाकार र फिल्मलाई पुरस्कृत गर्दै छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । फिल्मले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा पनि उनले गरे । निफ अध्यक्ष केपी पाठकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.