राजेशपायल राई र प्रेमिका सङबुङले गरे विवाह दर्ता

गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् ।उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली

हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसके । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम

नारी दिवसमा काठमाडौंमा ‘वुमन कन्सर्ट’ : इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौंमा ‘वुमन कन्सर्ट २०२३’को आयोजना गरिएको छ । बिजुलीबजारस्थित किङ्स कलेजमा आयोजित कन्सर्टमा दर्जनभन्दा बढी गायिका र महिला ब्याण्डले सांगीतिक प्रस्तुति दिएका छन् । चर्चित रक गायिका अभया सुब्बाले नारी दिवसको दिन सन् २०१४ देखि यो कन्सर्ट गर्दै आइरहेकी छन् । कन्सर्टमा अभया सुब्बा, प्रमिला

टीभी फिल्मी अब ‘नारी टीभी’

१४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरिएको छ । सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले अबदेखि च्यानलको नाम नारी टीभी रहने जानकारी दिइन् । नारी दिवसको अवसरमा बुधबारदेखि टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने समेत उनले जनाइन् । सामाजिक सञ्जालमा उनी

ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल

मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

अब्दुल्लाह अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।

रोहितको नेतृत्वमा नेपाली टोलीको घोषणा, को–को छन् टोलीमा ?

भोलि बिहीबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुने त्रिदेशीय ‘आईसीसी मेन्स लिग टु’का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । भोलि बिहीबारदेखि घरेलु टोली टीयू मैदानमा लिग टु अन्तगर्तको अन्तिम खेलमा पपुवा न्यू गिनी (पीएनजी) र संयुक्त

लिग–२ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो । लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ । युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा

पाकिस्तानी बलर जसले आईपीएलमा मच्चाएका थिए तबाही

पाकिस्तानी बलर सोहेल तनवीरको उनको अनौठो बलिङ एक्सनका लागि चिनिन्छन् । सोमबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय सोहेलले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । तनवीरले पाकिस्तानको राष्ट्रिय टोलीका लागि ६२ एकदिवसीय खेल खेल्दै ७१ विकेट लिएका छन् । त्यस्तै, ५७ टी–२० मा उनले ५४ विकेट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.