७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’
हरेक नेपालीको ढुकढुकी जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । मंगोलियन हर्टका लोकप्रिय गायक राजु लामाको स्वरमा आएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गर्दै फिमेल भोकल समेत राखिएको छ । गीतको फिमेल भर्सनका लागि मन्दिरा ढुङ्गेलले शब्द


