फ्रान्सेली फुटबलर एमबाप्पेले रचे नयाँ कीर्तिमान

फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिवार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए । क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औँ गोल थियो । यो गोलसँगै

पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट

एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना

बोर्नेमाउथविरुद्ध आर्सनलको उत्कृष्ट पुनरागमन

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथविरुद्ध शानदार पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बनेको हो । खेलमा ९.११ सेकेण्डमा नै आर्सनल एक गोलले पछि परेको छ । फिलिप बिलिङले बोर्नेमाउथलाई अप्रत्यासित अग्रता दिलाएका थिए । प्रिमियर लिगको

आर्सनलमाथि सिटीको दबाब कायम

न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । शनिबार साँझ भएको खेलमा सिटी २–० गोलले पराजित गरेको छ ।खेलको १५ औँ मिनेटमा फिल फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे

नवप्रवेशी टिम चर्च ब्वाइजको विजयी सुरुवात

नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार भएको ए डिभिजन लिगको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । च्यासल मैदानमा चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । यता पुलिसका लागि

अनेरास्ववियुले निर्मांण गर्दै गरेको जेब्रा क्रसिङमा नेविसंघको हस्तक्षेप

क्रेजी संवाददाता पथरी । नेकपा एमाले निकट अनेरास्ववियुले निर्माण गरेको जेब्राक्रसिङमा नेपाली काङग्रेस निकट विद्यार्थी संगठन नेवि संघले हस्तक्षेप गरेको छ । पथरी बहुमुखी क्याम्पस अगाडिको सडकमा अनेरास्ववियुले चलाएको जेब्राक्रसिङ निर्माण अभियानमा नेवि संघका नेताहरुले हस्तक्षेप गरेको हो । अनेरास्ववियुले आचारसंहिता विपरित अभियान चलाएको भन्दै नेवि संघले विरोध गरेको नेविसंघका

पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट

गुजरातमाथि मुम्बईको शानदार जीत

महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो । गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर

मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’

बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् । सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.