पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट

गुजरातमाथि मुम्बईको शानदार जीत

महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो । गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर

मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’

बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् । सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर

‘नौ डाँडा पारी २’ मा मल्लिका र अनुजको रोमान्स

चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । टिका दहालको संगीत रहेको गीतमा एकजोडी प्रेमिकाको सम्झना र कल्पना समेटिएको छ । जसको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ

मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन

मिस लिटिल नेवाः को १४ औं संस्करणअन्र्तगतको ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटनका लागि बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ । ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको प्रतिस्पर्धामा सहभागीले

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे अध्यक्षमा उपेन्द्र मादेन

क्रेजी संवाददाता पथरी। राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको तेस्रो अधिवेशनले उपेन्द्र मादेनलाई अध्यक्षमा चुनेको छ । सनिबार भएको भएको युवा भेलाले मादेनलाई राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष चुनेको हो । त्यस्तै गरि उपाध्यक्षमा मनोज कार्की शेरबहादुर लिम्बु र गोविन गुरुङ, सचिव रविन कार्की, सहसचिव अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक,

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।पठानको

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा

‘क्यामिनो’का लागि नीति शाहले सिकिन् तीन महिना अभिनय

‘अमेरिकी सपना’माथिको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ । ‘रोल्पा रोग’ फेम्ड दीपक वलीले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, नीति शाह र वर्षा सिवाकोटी हुनेछन् । यही फिल्मबाट नीतिले अभिनयमा डेब्यु गर्दैछिन् ।यसका लागि उनले अभिनेता अनुप बरालसँग तीन महिनाको अभिनय कोर्स लिइन् । गौशालास्थित

भूपूको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाएको छ । सार्वजनिक शैक्षिक गुठीको रुपमा पथरीशनिश्चरे–१ मा स्थापित सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रानाले अध्यक्षता गरेको सो कार्यक्रममा पहिलो संविधानसभाका सभासद् चण्डीप्रसाद राई, मोरङ क्षेत्र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.