’ए’ डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात

एफसी खुमलटारले सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ ।शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।ओलुमोउले खेलको ८९ औं मिनेटसम्म गोल गर्दै टिमलाई जित दिलाए ।

महिला प्रिमियर लिग आजदेखि, गुजरात र मुम्बईको टोली आमनेसामने हुँदै

इन्डियन प्रिमियर लिग जस्तै महिलाको आफ्नै वुमन्स प्रिमियर लिग अर्थात् डब्ल्यूपीएल आजदेखि सुरु हुँदैछ । शनिबार पहिलो खेल गुजरात जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुँदैछ । हरमनप्रीत कौरले मुम्बई र बेथ मुनीले गुजरात टोलीको नेतृत्व गर्दैछिन्। यस प्रतियोगितामा कुल २१ खेल हुनेछन् र यी खेलहरू पाँच टोलीबीच हुनेछन्। यी टोलीहरुमा जम्मा

पीएनजीमाथि नेपालको जित, सन्दीपको करियरकै उत्कृष्ट ब्याटिङ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । नेपालका लाग आसिफ शेखले

आसिफको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा

नेपालको लगातार विकेट पतन

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको अन्तिम बलमा छटौं विकेट गुमाएको हो । नेपालका दिपेनद्र सिंह ऐरी ८ रन बनाएर आउट भए । उनलाई सेसे बाउले

बलिउडपछि टलिउड डेब्यु गर्दै मानुषी

पूर्व मिसवल्र्ड तथा अभिनेत्री मानुषी छिल्लर अब टलिउड फिल्म डेब्यु गर्ने भएकी छन् । २०२२ मा अक्षय कुमारसँग फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउड डेब्यु गरेकी उनले वरुण तेज स्टारर फिल्म ‘वीटी १३’ मा देखिन लागेकी हुन् । फिल्मको टिजर समेत सार्वजनिक भएको छ । सन् २०१७ मा मिस वल्र्डको उपाधि

सुवास रेग्मीको गालीगलौजविरुद्ध संगीतसम्बद्ध ६ संस्थाको भर्त्सना

स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति भर्त्सना गरेका छन् । गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरोमा फागुन ७ गते उजुरी दिएका थिए । उक्त उजुरीप्रति ती संघसंस्थाले समर्थन जनाएका हुन् । गीतकार संघ, संगीतकार संघ,

‘नाईं नभन्नू ल ६’ को टिजरमा के छ ?

नयाँ वर्ष अर्थात् अगामी १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट २५ सेकेन्डको टिजरमा प्रेम प्राप्तिका लागि हुने लडाइँ समेटिएको छ । टिजरमा आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा देखिएका छन्

फिल्म ‘किर्ति’ निर्माण हुने

राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने भएको छ । सिक्किम फिल्मस् र राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता नविन पाख्रिन हुन् । केही ग्याङ्स्टार ग्रुपको कथामा निर्माण हुन लागेको फिल्ममा लागि कलाकारको छनोट भइरहेको छ । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने निर्देशक राजु गिरीले बताए

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न.’

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.