महिला प्रिमियर लिग आजदेखि, गुजरात र मुम्बईको टोली आमनेसामने हुँदै
इन्डियन प्रिमियर लिग जस्तै महिलाको आफ्नै वुमन्स प्रिमियर लिग अर्थात् डब्ल्यूपीएल आजदेखि सुरु हुँदैछ । शनिबार पहिलो खेल गुजरात जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुँदैछ । हरमनप्रीत कौरले मुम्बई र बेथ मुनीले गुजरात टोलीको नेतृत्व गर्दैछिन्। यस प्रतियोगितामा कुल २१ खेल हुनेछन् र यी खेलहरू पाँच टोलीबीच हुनेछन्। यी टोलीहरुमा जम्मा


