टिजरमा यस्तो देखियो ‘ज्याकी : आई एम ट्वान्टी वान’
फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा देखाइएको


