पुनरागमन गर्दै युनाइटेड क्वार्टरफाइनलमा

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई हराएर एफए कपको क्वार्टरफानलमा प्रवेश गरेको छ । बुधबार राति युनाइटेड ३–१ गोलले विजयी बनेको हो । साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि

एफए कपमा स्पर्स स्तब्ध

प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो । खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो । क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो ।

यस्तो देखियो केपी ओली कप, तस्बिरमा हेर्नुस्

केपी ओली कपको राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता जनाएका थिए । फाइनल खेल हेर्न नेकपा

मछिन्द्रलाई केपी ओली कपको उपाधि

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

नेपालले टस जित्यो, सन्दीप टिममा

आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११

यू–१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै

डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने

भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ । मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली

फिल्म महोत्सवलाई सघाउन सरकार तयार छ प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए ।

उर्लाबारी चौकमा सुविधासम्पन्न न्यु सम्राट होटल संचालनमा

क्रेजी संवादाता । उर्लाबारी, उर्लाबारीको मुख्य चौकको ट्याक्सी स्टेण्ड छेउमा सुविधासम्पन्न होटल संचालनमा आएको छ । न्यु सम्राट होटल एण्ड लजको बुधबारबाट सेवा सुरु भएको हो । एक कार्यकमकबीच उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग सचिव डिल्ली खतिवडा र उर्लाबारी ५ का वडाध्यक्ष रविन लामाले रिवन काटेर होटलको संयुक्त रुपमा उद्घाटन

टम क्रुज र स्टीभन स्पिलबर्गले तोडे २० वर्षदेखिको संवादहीनता

दुई ठूला हलिउड हस्तीहरु टम क्रुज र स्टीभन स्पिलबर्गबीचको दुई दशक लामो दुश्मनी अन्ततः समाप्त भएको देखिएको छ । सन् २००५ मा रिलिज भएको फिल्म ‘वार अफ द वर्ल्ड्स ’मा सहकार्य गरेयता यी दुईबीचको सम्बन्ध हार्दिक छैन भन्ने कुरा सबैलाई थाहा छ । ओस्कार अवार्डको हालैको एक लन्चमा यी दुई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.