परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज

अनुप बरालको निर्देशनमा नाटक ‘एउटा सपनाको अवसान’ मञ्चन हुने

विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । अनुप बरालले निर्देशन गर्ने नाटक एक महिनासम्म मञ्चन गर्ने तयारी छ । नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका

ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको कुरा सबैलाई थाहा छ । विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ । अवार्ड समारोहमा सहभागी हुन निर्देशक राजामौलीसहित अभिनेताद्वय रामचरण र जुनियर एनटीआर अमेरिका पुगेका

रोमालाई स्तब्ध बनाउँदै लिगमा क्रेमोनेसेको पहिलो जीत

एएस रोमालाई हराउँदै क्रेमोनेसेले इटालियन सिरिए एको यो सिजनमा पहिलो जीत हासिल गरेको छ । योसँगै वेस्ल टोली एयरबस युके युरोपको पहिलो डिभिजनको लिगमा यो सिजन जीत हासिल गर्न बाँकी एक मात्र टोली बनेको छ । मंगलबार राति भएको खेलमा क्रेमोनेसे २–१ गोलले विजयी बन्यो । फ्रांक साजोटले गोल गर्दै

सन्दीपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो

सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ । सो टिमका एक खेलाडी बिरामी भए पछि

अनेरास्ववियु पथरी बहुमुखीको अध्यक्षमा रोशन कटुवाल

क्रेजी संवददाता पथरी। नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु)को पथरी बहुमुखी क्याम्पस इकाई कमिटि पुनरगठन भएको छ । बुधबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमले अनेरास्ववियुको अध्यक्षमा रोशन कटुवाललाई चुनेको हो । त्यस्तै गरि उपाध्यक्षमा छिरिङ शेर्पा र मोनिका न्यौपाने, सचिव सौरभ पौडेल, सहसचिव शिब पोख्रेल, अस्मिता

सलमान खानको पोस्टमा माग्ने बुढाको जवाफ: ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन् । प्रचारको शैली बदलिएको छ । फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत

‘एभरेष्टले नगरपालिकालाई चिनाउन मद्दत गरेको छ’– नगर प्रमुख तुम्वापो

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । सोमबार भएको सो कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताउनुभयो । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको

सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् । सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप

लेस्टर सिटी एफए कपबाट बाहिरियो

प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा ब्लाकवर्न रोभर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा ब्लाकवर्नले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा डोलानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.