दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना
नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सँधै लफडाबाजी चलिरहेको हुन्छ, तर आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ । छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो


