‘मनसँग मन’ फिल्मको ट्रेलर : वर्षालाई पाउन पुष्पले गर्ने संघर्षको कथा
आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका छ । कैलाश राई निर्देशित फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् । दुई मिनेट लामो ट्रेलरमा पुष्प र


